समता घरेलु लघुवित्तको शाखा अनुुगमन तथा सुपरिवेक्षण रणनीति योजना गोष्ठी सम्पन्न
१० श्रावण २०८०, बुधबार ११:५९

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले दुुई दिने गोष्ठी सम्पन्न गरेको छ । संस्थाले साउन ९ र १० गते बनेपा काभ्रेपलाञ्चोकमा शाखा अनुगमन तथा सुपरिवेक्षण रणनीति योजना गोष्ठी सम्पन्न गरेको हो ।
लघुवित्तले विभिन्न शाखा कार्यालय र आक कर्मचारीको समस्यालाई सामाधान गर्ने उदेश्यले गोष्ठी गरेको जनाएको छ ।












