नेशनल लघुवित्तको सिईओमा राम बहादुर यादव नियुक्त

१४ श्रावण २०८०, आईतवार ११:०७

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा राम बहादुर यादवलाई नियुक्त भएको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णयले यादवलाई कम्पनीको सिईओमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*