असार मसान्तसम्ममा प्रभु बैंकको मुनाफा घट्ने

१७ श्रावण २०८०, बुधबार ११:३३

काठमाडौं । प्रभु बैंकको मुनाफा घटेर आउने भएको छ । बैंकको स्रोतको अनुसार गत आर्थिक बर्षमा ५ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस आर्थिक बर्षको अन्त्यसम्म्मा ५ अर्ब रुपैयाँ मात्रै मुनाफा आर्जन गर्ने देखिएको छ।

बैंकको स्रोतको अनुसार यो मुनाफामा यावत् खर्च कटाएको छैन । यदि सो पनि कटाएमा साढे ३ अर्ब रुपैयाँको हाराहारीमा आउने देखिन्छ ।
असार मसान्तसम्ममा बैंकको खराब कर्जा ३ प्रतिशतको हाराहारीमा झर्नेछ । कम्पनीले आफनो वित्तिय विवरण भने सार्वजनिक गरिसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*