हिमालयन लघुवित्तको अध्यक्षबाट सचिन जङ्ग रायमाझीले लिए अवकाश

२२ श्रावण २०८०, सोमबार ११:१८

काठमाडौं । हिमालयन लघुवित्तको अध्यक्ष पदमा कार्यरत सचिन जङ्ग रायमाझीले सेवाबाट अवकाश पाएका छन् ।

उक्त लघुवित्तको संस्थापक शेयरधनी हिमालयन बैंकको तर्फबाट प्रतिनिधिको रुपमा अध्यक्ष पदमा कार्यरत रायमाझिले साउन २२ गतेदेखि लागु हुने गरी संस्थाको अध्यक्ष पदबाट अवकाश पाएका हुन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*