नबिल बैंकको किर्तिपुर शाखाले धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै

२२ श्रावण २०८०, सोमबार १२:२७

काठमाडौं । नबिल बैंक लिमिटेडले किर्तिपुर शाखा, काठमाडौंको धितोमा रहेको उल्लेखित सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो ।

बैंकबाट ऋणीहरुले कर्जा सुविधा उपभोग गरी सुविधा बापतको बैंकलाई समयसमयमा बुझाउनुपर्ने साँवा किस्ता तथा ब्याज आदि नतिरी बेवास्ता गरेपछि बैंकले ३५ दिने सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता गर्न नआएपछि बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गरी बिक्री प्रकिया थालेको हो ।

तपशिलमा उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन २२)ले १५ दिनभित्र बैंकको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र फाराम बैंकको कर्जा असुली विभाग, बिजुली बजार काठमाडौंमा वा किर्तिपुर शाखामा आवेदन पेश गर्न बैैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*