नबिल बैंकको धनौली र धरान शाखा कार्यालय स्थानान्तरण

२३ श्रावण २०८०, मंगलवार १०:२९

काठमाडौं । नबिल बैंक लिमिटेडले दुुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले आफ्नो धनौली र धरान शाखा अन्तर्गतको मालपोत विस्तारीत शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

बैंकले प्रकाशित गरेको सूचना अनुसार साउन २८ गतेका दिन दुुबै शाखा कार्यालयलाई नयाँ ठाँउमा स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी रहेको छ ।

नविल बैंकको शाखा कार्यालय स्थानान्तरण सम्बन्धी सूचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*