पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त

२३ श्रावण २०८०, मंगलवार १७:०७

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लेखा प्रमुख सहायक प्रबन्धक तहमा मन्दिप अधिकारी नियुक्त भएका छन् ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि लागू हुने गरी अधिकारीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*