सांग्रिला विकास बैंकका स्वतन्त्र संचालक खनालको पदावधि समाप्त

२८ श्रावण २०८०, आईतवार १५:४५

काठमाडौं । सांग्रिला विकास बैंकका स्वतन्त्र सञ्चालक राजुनाथ खनालको पदावधि सकिएको हो ।

स्वतन्त्र सञ्चालक खनालको यही साउन २६ गतेदेखि पदावधि समाप्त भएको जानकारी बैंकले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*