घर भाडामा दिन चाहानुहुन्छ ? हिमालयन बैंकले यी स्थानका घर भाडामा लिदै

२९ श्रावण २०८०, सोमबार १२:०३

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थापनाको लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको उल्लेखित स्थानमा घर भाडामा लिने भएको छ ।

करीव २ हजार देखि ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा फैलिएको हुनुपर्ने बैंकले जनाएको छ । घर भाडामा दिन इच्छुक घरधनीले सूचना प्रकाशित मितिले १५ दिनभित्र तोकिएको विवरणहरु स्पष्ट रुपाम खुलाई भाडा रकम समेत उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*