नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा प्रेम शर्मा पौडेल नियुक्त

३० श्रावण २०८०, मंगलवार १७:५८

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रेम शर्मा पौडेललाई नियुक्त गरिएको हो ।

कम्पनीको साउन २४ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट संस्थापक शेयरधनी राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आफ्नो संस्थागत प्रनिनिधिको रुपमा पठाएको पौडेललाई साउन २५ गते देखि लागु हुने गरी सञ्चालक पदमा वहाल रहने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*