उपकार लघुवित्तको स्वतन्त्र सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत

१ भाद्र २०८०, शुक्रबार १५:५०

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक चन्द्रकला न्यौपानेको राजिनामा स्वीकृत भएको छ ।

सञ्चालक समितिका अध्यक्ष शान्तीदेवि ढकालको अध्यक्षतामा असार ३२ गते सम्पन्न सञ्चालक समितिको बैठकले कार्यव्यस्तताको कारणले न्यौपानेले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*