ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटबीच एकीकृत कारोबार आजदेखि शुभारम्भ

४ भाद्र २०८०, सोमबार १०:१७

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजबाट एक आपसम मर्ज गरि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुवै कम्पनी मर्ज भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै कम्पनीको गत असार ३ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

ग्लोलब आइएमई क्यापिटलले बि।ओ।के। क्यापिटललाई १००ः५३।१७ अनुपातमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि।ओ।के। क्यापिटलको १०० कित्ता हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*