डिप्रोक्स लघुवित्तमा कर्मचारीको माग, एसइई दिएकालाई सुवर्ण अवसर

५ भाद्र २०८०, मंगलवार १२:०७

काठमाडौं । डिप्रोक्स लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकमा ५० जना कर्मचारीहरु माग गरेको छ।

लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसईई वा सो सरहको परिक्षा उत्तीर्ण भएकालाई पनि रोजगारीको अवसर दिने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*