फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त

१० भाद्र २०८०, आईतवार १०:५०

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त भएका छन् ।

संस्थाको भदौ ८ गते बसेको सञ्चालक समतिको बैठकले संस्थापक शेयरधनी आइसीएफसी फाइनान्सबाट प्रतिनिधित्व गर्ने सञ्चालक अमित श्रेष्ठको सट्टामा जैसीलाई बाँकी अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*