युनिक नेपाल लघुवित्तमा ठूलोमात्रामा रोजगारीको अवसर, दिने हैन त आवेदन

११ भाद्र २०८०, सोमबार १०:५९

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले रोजगारीको अवसर खुलाएको छ।संस्थाले प्रशिक्षार्थी सहायक अधिकृत छैठौ तहका लागि १० जना माग गरेको छ ।
त्यस्तै, प्रशिक्षाथी कनिष्ठ सहायक तेस्रो तहका लागि ४० जना कर्मचारीहरु माग गरेको हो ।

संस्थाले १८ बर्ष पूरा भईसकेको र ३५ बर्ष ननाघेको कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका व्यक्तिलाई आवेदन दिन माग गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*