९ प्रतिशत ब्याजदर भएको नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को बाँडफाँड सम्पन्न

११ भाद्र २०८०, सोमबार १३:१२

काठमाडौं । १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘९ नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ को बाँडफाँड सम्पन्न भएको छ ।

भदौ १० गते बाँडफाँड गरिएको उक्त ऋणपत्रहरुको विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*