हिमालयन लघुवित्तको सञ्चालक परिवर्तन

११ भाद्र २०८०, सोमबार १६:४१

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकको कार्यभार विजयमान नकर्मीले सम्हाल्ने भएका छन् ।

उक्त संस्थाको सञ्चालक समितिमा संस्थापक शेयरधनी हिमालय बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पद रिक्त रहेकोमा सो स्थानमा विजयमान नकर्मीले भदौ ११ गतेदेखि प्रतिनिधित्व गर्ने भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*