सार्वजनिक विदामा पनि कुन–कुन बैंकले दिदैछन् बैकिङ्ग सेवा ? (सूचनासहित)
१४ भाद्र २०८०, बिहीबार ११:०५

काठमाडौं । सरकारले आज हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर आज सार्वजनिक बिदा दिएको छ । भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो ।
सार्वजनिक विदाको दिन पनि केही बैंकहरुले आम जनताको समस्यालाई मध्यनजर गरी बैंकिङ्ग सेवा दिरहेका छन् । आज एनएमबि बैंक, नेपाल बैंक, माछापुछच्छ्र बैंक, लक्ष्मी सनराइज बैक, कुमारी बैंक लगायतका बैंकहरुले आफ्ना सीमित शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।
















