कर्जा चुक्ता नगरे नेपाल बैंकले यी सम्पत्ति लिलाम गर्ने

१४ भाद्र २०८०, बिहीबार १२:५२

काठमाडौं । नेपाल बैंक लिमिटेडले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको हो ।

बैंकले पटक पटक कर्जा चुक्ता गर्न आग्रह गरेतापनि ऋणीले बेवास्ता गरेपछि अन्तिम मौका दिइएको बैंकले जनाएको छ । ३५ दिनभित्र कर्जा चुक्ता नभए ३६ औं दिनदेखि धितोमा रहेको सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने भएकाले खरिद गरि लिन इच्छुकले गोप्य शिलबन्दी बोलपत्र पेश समेत बैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*