एनएमबि लघुवित्तको निमित्त सिईओमा बिरु राम जैशि नियुक्त

१५ भाद्र २०८०, शुक्रबार १६:५५

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशिलाई निमित्त सिईओमा नियुत्त गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) आनन्द पाण्डे यहि भदौ १७ गतेदेखि २६ गतेसम्म वार्षिक बिदामा रहने भएको कारण जैशीलाई निमित्त सिईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

nmb laghubitta

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*