मिर्मिरे लघुवित्तको डिसीईओमा मिन बहादुर बोहरा नियुक्त
१८ भाद्र २०८०, सोमबार १०:४३

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी प्रमुख पदमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बोहरालाई भदौ १७ गतेदेखि लागु हुने गरी डिसीईओ पदमा नियुक्त गरेको हो ।
mirmire laghubitt











