ग्लोबल आइएमई बैंकको एक शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह

१९ भाद्र २०८०, मंगलवार १०:५३

काठमाडौं । ग्लोबल आईएमई बैंकको रुपन्देहीमा अवस्थित देवदह शाखा स्थानान्तरण हुने भएको छ ।

उक्त शाखा हाल अवस्थित देवदह ०५ रुपन्देहीबाट करिव २०० मिटर दुरीमा देवदह ०७ रुपन्देहीमा भदौ २४ गते स्थानान्तरण हुने भएको हो ।

साथै, लकर स्थानान्तरण गर्दा सामान टुटफुट हुने जोखिम भएकाले लकरमा टुटफुट हुने सामान भएमा भदौ २२ गतेसम्म सामान निकान्ल आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*