हिमालयन बैंकको यी शाखा कार्यालय गाभिदै

२ आश्विन २०८०, मंगलवार १२:५३

काठमाडौं । साविकको हिमालयन बैंक लिमिटेडको धादिङ शाखा १ र साबिकको सिभिल बैंक धादिङ शाखा २ गाभिन लागेको हो ।

उक्त कार्यालयहरु असोज ८ गते देखि एकीकृत रुपमा सञ्चालन हुने र साविकको शाखा कार्यालयमा रहका ग्राहकका खाताहरु स्थानान्तरण भएको शाखा कार्यालयमा स्थानान्तरण भई सेवा सुचारु हुने समेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*