इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सिईओमा बस्याल नियुक्त

४ आश्विन २०८०, बिहीबार १०:३५

काठमाडौं । इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा हेमन्त बस्याललाई नियुक्त गरेको छ ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको निर्णयले सीईओमा बस्याललाई नियुक्त गरेको हो । उनलाई असोज ७ गतेदेखि लागु हुनेगरी सीईओ पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।

nepal infrastucture bank

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*