नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा.चन्द्रबहादुर अधिकारी नियुक्त
५ आश्विन २०८०, शुक्रबार १३:२३

काठमाडौं । नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा।। चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले डा। अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।











