कामना सेवा विकास बैक र एनएस युनिसेक्स सैलूनबीच छुट सम्झौता

११ आश्विन २०८०, बिहीबार १०:२३

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलून बीच बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सैलूनले प्रदान गर्ने सेवामा ज्बष्चअगत र ज्बष्च क्तचबष्नजत सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*