महुली लघुवित्तको सञ्चालकमा आचार्य नियुक्त
२१ आश्विन २०८०, आईतवार १०:४०

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सञ्चालक समितिको सदस्यमा मोहन हरि आचार्यलाई नियुक्त गरेको छ ।
कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको निर्णयले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
mahuli laghubitta











