लुम्बिनी विकास बैंकको वार्षिक सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सभा आज अमृतभोग, कालिकास्थान काठमाडौंमा सम्पन्न भएको हो । सभाले शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर...
राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको...
आज एकैदिन ३९ कम्पनीले गरे वार्षिक साधारणसभा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका २४४ कम्पनीहरुमध्ये हालसम्म १५८ वटा कम्पनीले मात्र वार्षिक साधारण सभा आह्वान गरेका छन् । अझै पनि सूचीकृत कम्पनीहरुमध्ये ८६ कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गर्न सकेका छैनन् । हालसम्म केही कम्पनीहरुले...
गम्भीर संकटमा गोर्खाज फाइनान्स, विवादकै कारण साधारण सभा स्थगित
काठमाडौँ । गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा व्यवस्थापन, सञ्चालक समिति र शेयरधनीहरुमा देखिएको विवादका कारण भाँडिएको छ । कम्पनीले आज (पुष २९ गते) बिहान ११ बजे पानस बैंक्वेट एण्ड इभेन्ट भेन्यु, बसुन्धरा, काठमाडौँमा ३०औं वार्षिक साधारण सभा बोलाएको थियो...
प्राइम कमर्सियल बैंकद्वारा करोडौं कर छली, बक्यौता नतिरी लाभांश वितरण
काठमाडौँ । प्राइम कमर्सियल बैंकले लामो समयदेखि कर छलि गर्दै आएको तथ्य खुलासा भएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका अनुसार कैलाश विकास बैंकसँग मर्जर भएपछि उत्पन्न दायित्वलाई प्राइमले पुरा नगरेको देखिएको हो । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल...
गोर्खाज फाइनान्सको साधारण सभा भाँडियो, व्यवस्थापन पक्षमाथि प्रश्न
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले आज अर्थात् पुष २९ गते बोलाएको वार्षिक साधारण सभा बाँडिएको छ । आवश्यक गणपुरक संख्या नपुगेका कारण स्थगित गरिएको जनाएको हो । कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५...
इन्फिनिटी लघुवित्तको सञ्चालकमा डा. नेहा विष्ट नियुक्त
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा नेहा विष्टलाई नियुक्त गरिएको छ । बुढानीलकण्ठ–९ काठमाडौंमा ठेगाना भएकी विष्ट पेशाले डाक्टर हुन् । कम्पनी सञ्चालक समितिको पुष २८ गते बसेको ११२औं बैठकको निर्णयले संस्थापक शेयरधनीको तर्फबाट विष्टलाई सञ्चालक...
सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८०...
ग्लोबल आइएमई बैंकले माघ महिनामा कति दिदैछ ब्याज ?
काठमाडौँ । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत...
माघ महिनामा कुन बैंकले कति दिँदैछन् ब्याजदर?
काठमाडौं । वाणिज्य बैंकहरूले माघ महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महीनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तथ्याङ्कअनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकहरूले पुस महीनाकै...
शेयर संरचना परिवर्तन गर्दै सामुदायिक लघुवित्त
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी समूहको ८.५४ प्रतिशत शेयर सर्वसाधारणमा शेयरधनी समूहमा परिवर्तन गर्ने भएको छ। साविक सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सामुदायिक लघुवित्त बनेको हो। हाल कम्पनीको शेयर...
महुली लघुवित्तको १६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरमध्ये ८ हजार कित्ता विजली प्रसाद चौधरीको र अर्काे ८ हजार २०० कित्ता शेयर मुन्नी राजभण्डारीको स्वामित्वमा...
एनआईसी एशिया बैंकको ब्याजदर स्थिर, कुन खातामा कति?
काठमाडौं । एनआईसी एशिया बैंकले माघ महिनाका लागि पनि पुसकै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महीना अवधिका लागि ३.५० प्रतिशत, ३ महीनादेखि माथि १२ महीनाभन्दा कम अवधिका लागि ४ प्रतिशत,...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ९ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...
नाफामा नबिलकै अग्रताः ग्लोबललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट, ग्रोथमा एसबिआई र लक्ष्मी सनराइज
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ मंसिर मसान्तसम्ममा वाणिज्य बैंकले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका बैंकहरुले चालु आवको पाँच महिनामा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ नाफा...
नबिल बैंकले प्राप्त गर्यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र
काठमाण्डौ । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT)ले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा...
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार को निम्ति लामो समय देखी निरन्तर रुपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको...
माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्बिरोध निर्वाचित
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस २८ गते आइतबारका दिन होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिबेदन पारित भएको छ...
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०÷८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। यही पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि...
निर्धन उत्थान लघुवित्तको २६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २६औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित निर्धन भवनमा सम्पन्न भएको छ। यस कार्यक्रमको सञ्चालन कम्पनी सचिव जग्यप्रसाद पन्तले गरेका थिए भने अध्यक्षता कम्पनीका अध्यक्ष हरिकृष्ण पन्तले गरेका थिए। कार्यक्रममा संचालक समिति, शेयरधनी, कर्मचारी,...



















