स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने निर्णयमा बैंकर्स संघले आपत्ति
काठमाडौँ । स्थानीय तहको सञ्चित कोषको मौज्दातबाट ६० प्रतिशत रकम वाणिज्य बैंकहरूले निक्षेप गणना गर्न पाउने व्यवस्था हटेसँगै नेपाल बैंकर्स संघले आपत्ति जनाएको छ । आज एक पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्षमा सुनिल केसीले उक्त ब्यवस्था घटेको भन्दै अर्थमन्त्रालयसँग...
तीन लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ । उक्त दिन कारोबार भएका...
झापामा एकै दिन तीन वटा सहकारीमा तोडफोड
काठमाडौं । झापाको गौरादहमा एकै रात तीन वटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात सहकारीमा चोरी भएको हो । गौरादह – ५, स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा...
श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै विदेशी लगानीकर्ता डोल्मा
काठमाडौँ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसन लिमिटेडको विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड १ कम्पनीबाट बाहिरिने भएको छ । कम्पनीको नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिने भएको हो । शेयरको लकइन अवधि २०८० फागुन...
बैंकले कर्जा नदिँदा व्यवसायी मारमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका हुन् । बडीमालिका नगरपालिकाले व्यवसायी दर्ता कार्यविधि र करसम्बन्धी गरेको...
कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी
काठमाडौँ। कुमारी बैंकले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनी नन्दे बिष्टको १ हजार १ सय ८, मोहन बहादुर गुरुङको १ हजार २ सय ७...
नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर भुषाल शर्मालाई नियुक्त गरेको छ । कम्पनीको चैत २१गते बसेको संचालक समितिको बैठकले शर्मालाई उक्त जिम्मेवारी दिएको हो । उनलाई चैत २१ गतेदेखि नै कायम...
नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा...
कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आउँदो वर्षको बैशाख २ गतेदेखि लागु हुनेगरी पराजुलीलाई सीईओमा नियुक्त गरेको हो...
नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण...
युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक श्रेणी, तेस्रो तहका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । यसका लागि एसईई वा सो सरहको परीक्षामा कम्तिमा १.६...
साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । साना किसान विकास लघुवित्तले कुमारी बैंकको स्वामित्वमा रहेको दुई लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर आज (चैत्र २१ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । यसमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले तोकिएको शर्तको अधिनमा...
ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार...
चेक बाउन्स भए १५ प्रतिशत ब्याज सहित पाँच बर्ष जेल सजायको प्रस्ताव पारित
काठमाडौं । चेक अनादर (चेक बाउन्स) भए १५ प्रतिशत ब्याज सहित पाँच बर्ष जेल सजाय व्यवस्था गर्ने प्रस्ताव सांसदहरुले प्रस्ताव पारित गरेका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा संशोधनको प्रस्ताव पेस गर्दै सांसदहरूले यो...
शेयरधनीहरुको हात रित्तो बनाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सभा सम्पन्न भएको हो । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको थिएन् । सोहि कारण यस वर्ष बैंकका शेयरधनीहरुको...
सिटिजन्स बैंकको ‘रियल टाइम फिक्स डिपोजिट खाता’: मोबाइलबाटै आकर्षक ब्याजदरमा मुद्दति निक्षेप राख्न पाइने
काठमाडौँ । पछिल्लो समय नेपाली बैंकिङ्क क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिने क्रम जारी रहेको छ । अझ बैंकहरुले थालनी गरेको डिजिटल कारोबार प्रणाली प्रशंसनीय बन्दै गएको देखिएको छ । नेपालको बैंक तथा वित्तीय क्षेत्रका ग्राहक माँझ बलियो उपस्थिति जनाउँदै...
सहकारी संस्थालाई पुनर्कर्जा उपलब्ध गराउन नसकिने राष्ट्र बैंकको निर्णय
नेपाल राष्ट्र बैंकले सत्ता गठबन्धनको घोषणा अनुसार सहकारी संस्थालाई पुनर्कर्जा उपलब्ध गराउन नसकिने बताएको छ । सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेको सम्पत्ति धितोमा राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । तर,...
माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ? (सूचीसहित)
काठमाडौँ । साताको तेस्रो कारोबार समेत शेयर बजार झिनो अकंले ओरालो लागेको छ । पछिल्ला तीन कारोबारको बजार राताम्य हुँदा अधिकांश कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको हो । बैंक तथा वित्तीय संस्था विरुद्ध सडकमा चलेका आन्दोलनले लघुवित्तको...
ग्लोबल आइएमई बैंकले आफना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको एक भन्दा बढी डेबिट/क्रेडिट कार्ड एवं खाता भएका खातावाला ग्राहकका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता...




















