युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका...


प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको नघल टोल २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रको सञ्चालन गर्दै कक्षा ७, ८, ९ र...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्ट को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज ९जेठ २५० राति ११ बजेदेखि ११।३० बजेसम्म र शनिबार...


सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच छूट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पर्सा जिल्लाको वीरगञ्जस्थित किरण आई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४०...


एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबि बैंक लिमिटेड ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकलाई विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लूएसीसी २०२४ मा अवार्ड प्रदान गरिएको हो । बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र...


एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव श्याम बहादुर बोहोराले नेपाल स्टक...


नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दै, केके छन् एजेण्डा?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज जेठ २५ गते शुक्रबार बस्दैछ । सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे देखि शुरू हुनेछ । सभामा यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव...


सुन तस्करीको अवैध भुक्तानीमा ‘पेवेल’ र ‘सजिलो पे’ को संग्लनता, राष्ट्र बैंकले गर्यो कारबाहि

काठमाडौँ ।  ६० किलो सुन प्रकरणमा दुई वटा मोबाइल वालेट कम्पनीको संग्लनता रहेको पाइएको छ । सीआईबीको दोस्रो चरणको अनुसन्धानको क्रममा सुनको रकम भुक्तानी गर्दा दुई वटा मोबाइल वालेटको पनि दुरुपयोग भएको पाइएको हो । अवैध सुन कारोबारको रकम...


प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा सेवामा विशेष छुट

काठमाडौँ। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौँको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको हो । छुट सम्बन्धी सम्झौता...


ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच सर्वसुलभ ब्याजदरमा कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ...


सामाजिक उत्तरदायित्वको दायरा फराकिलो पार्दै एनआइसी एशिया बैंक

काठमाडौँ । जुन ठाउँमा राज्यको नजर पर्दैन त्यो ठाउँमा एनआइसी एशिया बैंकको आँखा पर्दै आइरहेको छ । गाँस, बाँस र कपासका लागि दिनभरी भौतारिने ब्यक्तिहरुको साहाराको केन्द्रबिन्दुमा एनआइसी एशिया रहदै आएको हो । वाणिज्य बैंकहरुमा अब्बल कहलिने सबल बैंकिङ्ग...


तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा...


शेयर बजारमा म्युचुअल फण्डहरुको साढे ३० अर्ब लगानी, कुनको नाफा कति ? (सूचीसहित)

काठमाडौँ । पुँजी बजारमा आएको उतार–चडाबको प्रत्यक्ष असर म्युचुअल फण्डमा परेको छ । शेयर बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष) नाफा प्रभावित भएको हो । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४०.६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्...


नेपाल एसबिआई बैंक र फोनपेबीच एक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र फोनपे प्रालि बीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब आबद्ध एपहरू प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल...


फाइनान्समा लगानीकर्ताको आर्षकण, प्रतिकित्ता कति छ शेयर मूल्य ?

काठमाडौँ । आज शेयर बजार घटेपनि फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ । फाइनान्स समूहको शेयर ०.०९ प्रतिशत अर्थात २.०९ अकंले बढेर २२०४.०९ बिन्दुमा बन्द भएको हो । फाइनान्समा पछिल्लो समय लगानीकर्ताको आकर्षण थपिदै गएको छ । आज कारोबारमा...


१६ कम्पनीको शेयर मूल्य घट्यो, प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । साताको चौथो दिने शेयर बजार एकल अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य घटेको हो । यसदिन वाणिज्य बैंकको शेयर मूल्य ७.४५ अकंले घटेर १११७.१९ बिन्दुमा बन्द भएको छ । आज कारोबारमा...


अब प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने

काठमाडौँ । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५...


एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना रकममा छूट दिने

काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना तथा हर्जाना रकममा छूट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुयाउन छूट योजना ल्याएको बैंकले जनाएको छ। बैंकका...


सिटिजन्स बैंकका ग्राहकलाई ग्यास्ट्रो सेन्टर बुटवलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका...