कुमारी बैंकको १४.६१ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याएको छ । बैंकले उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, सर्वसाधारण वा...
सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका दुई विद्यालयलाई सहयोग प्रदान
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित विद्यालयललाई सहयोग प्रदान गरेको छ । सो क्षेत्रमा रहेका श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको हो । हाल आवश्यक रहेको...
स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
काठमाडौँ । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष...
ब्लु इनर्जी हाइड्रोपावरमा कालोधनको लगानी भएको खुलासा, कानुनको धज्जी उडाउँदै सर्राफ समूह
काठमाडौँ । शेखरकुमार राणा सञ्चालक अध्यक्ष रहेको ब्लु इनर्जी हाइड्रोपावर लिमिटेडमा कालोधनको लगानी रहेको खुलासा भएको छ । हाइड्रोपावरमा अवैध लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले स्रोत नखुलेको अवस्थामा पनि अभिलेखीकरण गरेको तथ्य बाहिर आएको हो । २०८० साल माघ २६...
हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, ५७ कम्पनीको शेयर मूल्यमा सुधार (सूचीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार समग्रमा केहि घटेपनि हाइड्रोपावरमा भने उत्साह देखिएका छ । अधिकांश समूहको शेयर राताम्य हुँदा हाइड्रोपावरका शेयरमा सुधार देखिएको हो । हाइड्रोपावर समूह २४.१७ अकंले बढेर २५२७.०७ बिन्दुमा बन्द भएको छ ।...
१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै युनाईटेड मोदीको साधारण सभाबाट सम्पन्न
काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज अर्थात जेठ २७ गते कालिमाटी ब्याङ्क्वेट काठमाडौँमा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट...
भरतपुर भम्रण वर्षलाई लक्षित गर्दे प्रभु बैंक र सौराहाका १६ भन्दा बढि होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता
काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी...
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटयो राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो । बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको...
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० भन्दा बढी देशका ३ सय प्रतिनिधि आउने
काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन्...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित...
नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन भएकी छन् । कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको उनलाई अध्यक्ष चयन गरेको हो । सभाले चार...
हितग्राही खाता सञ्चालन बापतको शुल्क बुझाउन एनआइसी एशिया क्यापिटलको अनुरोध
काठमाडौँ। धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन एनआइसी एशिया क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलले आगामी असार मसान्तसमम वार्षिक १०० रूपैयाँ सञ्चालन शुल्क बुझाउन भनेको हो । सम्बन्धित हितग्राही खाता सञ्चालन गर्ने ग्राहकहरूले...
नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने , न्यूनतम मूल्य कति ?
काठमाडौँ। नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जोकोहीले किन्न पाउने गरी जेठ २५ गते देखि लिलामीमा ल्याएको हो । उक्त...
दुई कम्पनीको साधारण सभा आज बस्दै
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज जेठ २७ गते एकैदिन बस्दैछ । युनाइटेड मोदी हाइड्रोपावरको सभा काठमाडौंको कालीमाटी व्यैङ्केटमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले यसअघि चैत्र २९ गते...
ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार १५ गते गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि शुरू हुने गरी बोलाएको हो...
४६ खर्ब रुपैयाँ लगानीका लागि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्छः अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले २८ हजार मेगावाट उत्पादनका लागि आवश्यक ४६ खर्ब रुपैयाँ लगानीका लागि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय...
कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसआईडीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत यूएसएआईडी ट्रेड एण्ड कम्पेटिभनेस्ले बैंकलाई नेपालभरका एमएसएमईएस माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले...
एनआईसी एशिया बैंकद्वारा ८ हजार ग्राहकले पाए १६ करोड रुपैयाँ बराबरको बीमा दावी
काठमाडौं । एनआईसी एशिया बैंकका ७ हजार ९ सय ९० जना ग्राहकले २०८१ जेठ मसान्तसम्ममा १६ करोड १० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई सो खातामा उपलब्ध गराइएको सेवा र सुविधाअनुसार...
नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड
काठमाडौँ । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान...




















