सिटिजन्स बैंकका ग्राहकलाई ग्यास्ट्रो सेन्टर बुटवलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका...


महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी...


महिला लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले जेठ ९ गतेदेखि लिलामीमा ल्याएको एक लाख ९९ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संस्थाले आज अपरान्ह...


लाभांश रकम लिन कृषि विकास बैंकको आग्रह

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको छ । तर, केही शेयरधनीहरूले हालसम्म पनि...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न...


४१ माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

काठमाडौँ । समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको...


हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौँ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन र लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका कर्मचारी र ग्राहकवर्गहरु विशेष छुट पाउने भएका छन् । एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक...


बजेट बनाउँदा राष्ट्र बैंकले पर्याप्त सुझाव दिएको अर्थमन्त्रीको भनाई, बजेटमाथिको सवालमा दिएको जवाफ यस्तो छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् । उनले आगामी वर्षको...


ग्लोबल आइएमई लघुवित्तसहितका कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६।२२ अंकले बढेर २०८५।३० को बिन्दुमा कायम भएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये १२५ वटाको शेयरमूल्यमा हरियाली छाएसँगै उक्त कम्पनीका...


सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर

काठमाडौँ । सिद्धार्थ क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ/बिजनेश डेभलपमेन्ट एसिस्टेन्ट (पोखरा) का लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ...


राष्ट्र बैंकद्धारा दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का गरेको छ । दुई संस्थाको कारोबार संकास्पद देखिएपछि केन्द्रीय बैंकले बैंक खाता रोक्का राखेर अनुसन्धान थालेको हो। बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत जेठ १४ गतेदेखि लिलामीमा ल्याएको १० लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आज अपरान्ह ३ बजेसम्म...


निफ्राको ११.३५ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा सर्वसाधारण वा संस्थाहरूले समेत खरिदका लागि आवेदन दिन पाउनेछन्...


श्रीलंका बिफिनको कार्यक्रमका लागि गएका सिटिजन्स बैंकका डेपुटी सिईओ काफ्लेको निधन

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सिईओ पारस कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ । बैंकको सिईओ सहित सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको फर्किनु पूर्व नै उनको निधन भएको हो । चार दिन अघि मात्रै श्रीलंका बिफिनको कार्यक्रमका लागि...


प्रभु बैंक र युएसएड ट्रेडबीच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटिटीभनेसबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism...


गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गर्भनर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । साउन पहिलो साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो...


सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । गत वैशाख १८ गते...


११० कम्पनीको शेयरमा हरियाली, कुनको कति कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अकले बढेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले बढेर २०७९.०७ को विन्दुमा कायम भएको छ । आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।...


पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकलाई अग्राधिकार सेयर जारी गर्न दिने तयारी, लाभांश वितरणमा होला त राहत ?

काठमाडौं । केन्द्रिय बैंकले पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन अग्राधिकार सेयर जारी गर्न दिने भएको छ।मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले विभिन्न उपकरणहरूमार्फत बैंकहरूको प्राथमिक पुँजीकोष सहज बनाएर कर्जा प्रवाह बढाउने नीति लिएको छ। सो अनुसार पुँजीकोषको...