स्वरोजगार लघुवित्त उच्च जोखिममा, घट्यो रेटिङ
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्जा रेटिङ घटाइएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङलाई बीबी- बाट बी+ ‘सहयोग नगर्ने’ वर्गमा घटाएको हो । यससँगै ‘ऋणात्मक संकेतसहितको निगरानी’ बाट पनि कम्पनीलाई हटाएर रेटिङ फिर्ता लिन सूचना दिइएको छ । इक्रा...
लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव...
सामुदायिक लघुवित्तको शेयर संरचना परिवर्तन हुँदै
काठमाडौं । साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त मर्ज भएर बनेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिवर्तन हुने भएको छ। कम्पनीमा हाल संस्थापक शेयरधनीको ६१.११ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले संस्थापकको ८.६५...
माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा
काठमाडौं । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा आएको छ। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई...
मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कात्तिक १५ गते बसेको उन्नाइसौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको ४.६७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) पारित गरेको...
सिद्धार्थ बैंकले शेयरधनीको बैंक खातामा पठायो लाभांश
काठमाडौं । सिद्धार्थ बैंकले साधारण सभा सकिएको दिन शेयरधनीको बैंक खातामा पठाएको छ । बैंकले कात्तिक आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेको थियो । सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५।५३ प्रतिशत...
निक्षेपभन्दा कर्जाको ब्याज धेरैले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपभन्दा कर्जाको ब्याज धेरै घटेको देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आवको असोजसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु...
आरम्भ चौतारी लघुवित्तले सवै प्रदेशमा जोखिम मूल्यांकन र दिगो व्यवसाय वृद्धिका लागि तालिम सम्पन्न
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सबै प्रदेशहरुमा ट्रेनिङ अन रिस्क असेस्मेन्ट एण्ड सस्टेनेबल ग्रोथ तालिम सम्पन्न गरेको छ। कार्तिक २० गतेबाट वागमती प्रदेशको चितवन सौराहा बाट शुरु गरीएको तालिम लुम्बिनी प्रदेशको नेपालगञ्जमा...
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक...
नेरुडे मिर्मिरे लघुवित्तको जोखिम व्यवस्थापन तालिम बर्दिबासमा सम्पन्न
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुको कार्तिक २८ र २९ गते गरि २ दिने जोखिम व्यवस्थापन तथा व्यवसाय प्रबर्द्धन तालिम कार्यक्रम सफल पुर्वक सम्पन्न गरेको छ । कार्तिक २८ र २९ गते संचालन...
विद्युतीय कारोबारमा बढ्दो रुचि: मोबाइल बैंकिङमार्फत साढे ५ खर्बको लेनदेन
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा देशमा विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । २०८२ असोजमा डेबिट कार्ड प्रयोगकर्ताहरूले कुल १ करोड ८ लाख कारोबारमार्फत १ खर्ब...
बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७४ खर्ब ८२ अर्ब, निजी क्षेत्रमा ५५ खर्ब ८० अर्ब कर्जा प्रवाह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा प्रवाहमा सकारात्मक वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत अर्थात् २...
तीन महिनाको समीक्षामा चालु खाता र शोधनान्तर बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ तथ्याङ्कले चालु खाता तथा शोधनान्तर दुवैमा उल्लेखनीय सुधार देखिएको छ। तथ्याङ्कअनुसार समीक्षा अवधिमा चालु खाता रु. २३७ अर्ब ५९...
आशा लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.५...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत...
विश्व बैंकबाट नेपालले एक अर्ब ३२ करोड कार्बन अनुदान पाउने
काठमाडौं । नेपालले विश्व बैंकबाट एक अर्ब ३२ करोड नेपाली रुपैयाँ अर्थात ९४ लाख अमेरिकी डलर अनुदान पाउने भएको छ । विश्व बैंकको फरेष्ट कार्बन साझेदारी परियोजना अन्तर्गत उक्त अनुदान पाउन लागेको हो । विश्व बैंकले जनाए अनुसार नेपालले...
बैंकहरुको क्लासिफिकेसन परिमार्जन गर्न आवश्यक छ: डिब्यान अध्यक्ष
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल ९डिब्यान०का अध्यक्ष सुयोग श्रेष्ठले विकास बैंकहरुको क्लासिफिकेसनमा परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। हामीले क्लासिफिकेसन हुनु हुँदैन भनेका हेनौं क्लासिफिकेसन चाहिन्छ क्लासिफिकेसनमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी भनेर भनियोस् तर...
डरलाग्दो फाइनान्सको वित्तीय आंकडाः मुनाफा ऋणात्मक हुँदा ईपीएसमा समेत पहिरो, ५०% सम्म खराब कर्जा
काठमाडौँ । ‘ग’ वर्गका फाइनान्स कम्पनीहरू वित्तीय दबाबमा पर्दै गएका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक विवरण अनुसार अधिकांश फाइनान्सको प्रमुख वित्तीय सूचकहरू कमजोर बन्दै गएको देखाएको हो । जेनजी आन्दोलनका क्रममा सार्वजनिक...
बैंकिङ क्षेत्र संकटमा, तर सबै सेक्टर एकजुट भए अर्थतन्त्रले फेरी गति लिन सक्छ: सन्तोष कोइराला
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौं साधारण सभामा बैंकिङ क्षेत्रको हालको चुनौतीपूर्ण अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा सकारात्मक विकासको सम्भावनामा जोड दिएका छन्। सभामा अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्रको...
लघुवित्तमा ६२ लाख सदस्य र २७ लाख उद्यमी, ग्रामीण अर्थतन्त्र सशक्त बनाउँदै छौंः अध्यक्ष यादव
काठमाडौँ । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन लघुवित्तले ठुलो भुमिका खेलेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौँ साधारण सभामा बोल्दै उनले लघुवित्त वित्तीय संस्था नेपालको वित्तीय पहुँच, वित्तीय...


















