गोर्खाज फाइनान्सको वित्तीय पुनरागमनः १२ करोडको घाटा पुर्दै झण्डै २२ करोड नाफा आर्जन
काठमाडौं । कुनै समय वित्तीय संकट र खराब कर्जाको दलदलमा फरेको गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा चामत्कारिक पुनरागमन गरेको छ। संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको ठूलो नोक्सानीलाई पूर्ती गर्दै फाइनान्सले लोभलाग्दो नाफा कमाउन...
एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले भदौ...
मुक्तिनाथ विकास बैंकको नाफा साढे १२ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको अन्तिम अर्थात् चैथौं त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा १२.४४ प्रतिशतले बढेको हो। बैंकले गत आवमा १ अर्ब ५१ करोड ८३...
डिप्रोक्स लघुवित्तको नाफामा ७२ प्रतिशत उछाल, अधिकांश सूचकमा उत्साहजनक वृद्धि
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको वित्तीय अवस्था अत्यन्त सुदृढ र मजबूत देखिएको हो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा...
कुमारी बैंकको नाफामा २९३ प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा पनि धनात्मक
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको तुलनामा गत आवमा नाफामा उछाल वृद्धि गरेको छ भने वितरणयोग्य मुनाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ। विवरणअनुसार...
नेपाल एसबीआई बैंकको नाफामा १३ प्रतिशतको बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद...
व्यवसायीको मनोबल खस्किँदा बैंकको कर्जा लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा उच्च निक्षेप (डिपोजिट सरप्लस) थुप्रिए पनि कर्जाको माग हुन सकेको छैन । बजारमा अहिले ब्याजदर इतिहासकै तल्लो बिन्दुमा झर्दा पनि कर्जाको माग हुन नसकेको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली...
कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट...
लक्ष्मी सनराइज बैंक र क्यापिटलको आयोजनामा ट्राफिक प्रहरी वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा, अहोरात्र खटिने...
फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट...
एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी...
मिथिला लघुवित्तको नाफामा २८ प्रतिशतको गिरावट, यस्तो छ चौथो त्रैमासको वित्तीय चित्र
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफासँगै प्रतिशेयर आम्दानीमा संकुचन आएको देखिएको हो । समीक्षा अवधिमा लघुवित्तले ५ करोड १३ लाख ५७...
पाँच वर्षमा वाणिज्य बैंकहरूको रेटिङमा ठूलो फेरबदल, को बलियो को कमजोर ?
काठमाडौँ । इक्रा नेपालबाट साख मूल्याङ्कन गरिएका वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्षको साख मूल्याङ्कनमा विभिन्न उतारचढाव देखिएको छ। इक्रा नेपालको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म २० वटा वाणिज्य बैंकको साख मूल्याङ्कनमा वृद्धि, कमी, पुनरावलोकन तथा केही बैंकको...
ग्रीन सेभिङ्समार्फत हरित भविष्यतर्फ वेष्ट फाइनान्स, एक खातावाला एक बिरुवा रोप्ने योजना
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी “नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४” को कार्यान्वयन तथा हरित वित्तको प्रवद्र्धन गर्ने उद्देश्यले वेष्ट फाइनान्सले “ग्रीन सेभिङ्स निक्षेप योजना ल्याएको छ । यस निक्षेप योजना अन्तर्गत हरेक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था...
नबिल बैंकको ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई ताकेता
काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीलाई सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडसमेतबाट लाभांश घोषणा भएको मितिले पाँच वर्षसम्म पनि लाभांश लिन...
कालिका लघुवित्तको नाफामा ३०४ प्रतिशतको उछाल, अन्य वित्तीय सूचक कस्ता ?
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा अत्यन्तै उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो खुद नाफामा सहितका अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल...
१८ करोडको नोक्सानी व्यहोरेको नेरुडे मिर्मिरे लघुवित्तले कमायो साढे २३ करोड नाफा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा निकै ठूलो नोक्सानी व्यहोरेको यस संस्थाले गत वर्ष भने उत्साहजनक रूपमा नाफा आर्जन...
कागजी नोट घटाउँदै डिजिटल रूपैयाँ, पाँच वर्षमा साढे चार अर्ब बचतको लक्ष्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल रूपैयाँ कार्यान्वयनतर्फ अघि बढाउने तयारीसँगै मुलुकको मौद्रिक प्रणालीमा नयाँ अध्याय सुरु हुने संकेत गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अवधारणा पत्रले डिजिटल मुद्रालाई भविष्यको भुक्तानी प्रणालीको महत्वपूर्ण आधारका रूपमा अघि सारेको हो ।...
कर्जा दिन पैसा छ, लिने ऋणी छैनन्: खराब कर्जाले थिचिदै बैंक, के भन्छ इक्रा नेपालको प्रतिवेदन?
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जाको माग कमजोर र खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा जोखिम कायमै रहेको एक अध्ययनले देखाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको बैंकिङ क्षेत्रसम्बन्धी...
पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ । बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको...




















