एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, के–के चाहिन्छ योग्यता?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न प्रदेशमा काम गर्न २७ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रदेशमा सहायक प्रशिक्षार्थी पदमा काम गर्न आवेदन खुलाएको हो । यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाण पत्र तह...


ऋण शाखाका अधिकृतको सुसाइडपछि शाइन रेसुङ्गा बैंकले भन्यो-‘कर्मचारीको ‘मेल्टल हेल्थ’मा ध्यान दिन्छौँ’

काठमाडौं । बुटवलस्थित शाइन रेसुङ्गा बैंकका कर्मचारी झुण्डिएको अवस्थामा फेला परेपछि लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा सक्रिय संघसंस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई तनाव सुरु भएको छ । शाइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा कार्यालय समयमै दिउँदो बैंकको केन्द्रीय...


प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश

काठमाडौं । प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको आज बिहान ९ः४५ बजे बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय...


नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज (पुस ३ गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ निष्काशनमा ल्याएको हो। बैंकले मंसिर २९ गतेदेखि...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २६ हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न...


तरलता अधिक भएपछि १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले आज (पुस ३ गते) बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता खिच्न उक्त उपकरण मार्फत १० अर्ब रुपैयाँ तान्न...


फाइनान्स कम्पनीहरु करिब आधा अर्ब घाटामा

चार महिनामा फाइनान्स कम्पनीहरुले करिब आधा अर्ब घाटा भएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले देखाएको छ । चार महिनामा कुल १७ मध्ये ९ वटा फाइनान्स कम्पनी घाटामा छन् । उनीहरुको खुद घाटा ४६ करोड ६६ लाख रहेको छ...


वाणिज्य बैंकहरुको मुनाफा २१ अर्ब, नबिल, ग्लोबल र एनआईएमबी बैंक अग्रस्थानमा

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वाणिज्य बैंकले २१ अर्ब बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको कार्तिक महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ...


चार महिनामा विकास बैंकद्धारा साढे १ अर्ब रुपैयाँ मुनाफा आर्जन, मुक्तिनाथ विकास बैंक अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसअवधिसम्ममा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरुले घाटा...


वाणिज्य बैंकहरुले गरे एक महिनामै ७ अर्बमाथिको मुनाफा, कुनले कति? (तथ्यांक सहित)

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक एक महिनामा ७ अर्ब रुपैयाँभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा बैंकहरुले कार्तिक महिनामा ७ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिएको हो। गत असोजसम्ममा बैंकहरुले...


मेन्छियम हाइड्रोपावरको समयअघि नै साधारणसभा सम्पन्न, लगानीकर्तालाई झुक्कायो

काठमाडौं । मेन्छियम हाइड्रोपावरले आम लगानीकर्ताैहरुलाई ५ बजे साधारणसभा बोलाएर लगानीकर्ताहरुलाई झुक्याएको छ । आज साँझ ५ लैनचौर बैंक्वेटमा साधारण सभा बोलाएको कम्पनीले सो समय अघि नै साधारणसभा सम्पन्न गरेको लगानीकता आदित्य पौडेलले बीमापोष्टलाई जानकारी दिएका छन् । लैनचौर...


शाइन रेसुंगा बैंक ऋण विभागका कर्मचारी झुण्डिएर आत्महत्या

काठमाडौं । बुटवलस्थित शाइन रेसुंगा बैंकका कर्मचारीले दिउँदो कार्यालय समयमै झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको...


माइक्रोफाइनान्स सेक्टरमा उछाल आउदा सबै लघुवित्तको शेयरमूल्य बृद्धि, कुनको कति ? (सूचीसहित)

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएसँगै कारोबार भएको सबै लघुवित्त कमपनीको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै माइक्रोफाइनान्स...


बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब माथि

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंसिर २८ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो। मंसिर २७ गतेसम्ममा कुल निक्षेप...


नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्यमा बढोत्तरी, कुनको अन्तिम मूल्य कति ?

काठमाडौं । हिजो घटेको अधिंकाश बैंकहरुको शेयर मूल्यमा आज सुधार आएको छ।आज नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्य बढेको छ। ११ महिनापछि सर्वाधिक कारोबार भएको शेयर बजारमा हिजो बैंकिङ् सेक्टरको गिरावट कभर गरिएको छ।


एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त को स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । संस्थाको पुष १ गते,सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमलाई नियुक्त गरेको हो । नवनियुक्त...


प्रभु बैंकका सीईओको पद जोगाए बापत ढकाललाई सर्वोच्चको न्यायाधीश उपहार

काठमाडौं । बालकृष्ण ढकालसँगै प्रस्तावित सर्वोच्चका ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । संसदीय सुनुवाइका क्रममा अन्तिम सुनुवाइ नेपाल बारबाट सिफारिसमा परेका वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालको भएको हो । ढकालविरुद्ध संसदीय सुनुवाईका क्रममा उजुरी नपरे पनि शक्तिकेन्द्र धाएर मुद्दामा...


ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीहरुको कति कित्ता शेयर छ ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ९ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् ।बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । बैंकमा कोषको...


सोमबार ९७ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनले कति गुमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...


नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...