साधना लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकको उकालो यात्रा

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६ करोड १२ लाख १८ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनाका...


महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दिवस राज ओली नियुक्त भएका छन् । कम्पनीको वैशाख २० गते बसेको संचालक समितिको ७६औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत ओलीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । ओलीलाई...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको...


सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । यस शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी...


तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक...


लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु र बैंकको वेवसाइट अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । डेटा सेन्टरमा केही प्राविधिक स्तरोन्नतीको कार्य गर्नुपर्ने भएकोले शनिबार अर्थात् बैशाख २२ गते बिहान...


के अब लगानीकर्ताका आँखा माइक्रोफाइनान्स तिर परेको हो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ११ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स र व्यापार समूह भने वृद्धि भएको छ । अन्य उपसूचकमा भारी गिरावट आएपनि माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आँखा परेको हो । केहि दिन अघि फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिएका...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ...


एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने, यस्तो छ कारण

काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो । बैंकका अनुसार...


३ लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ७ दशमलव ३१ अंकले घटेर १९९८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम...


स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा १ जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा अधिकतम २० जना कर्मचारी मागेको हो...


इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंकसहित ६ बैंकलाई कारवाही

काठमााडौँ । नेपाल राष्ट्र बैंकले पाचँ बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वाणिज्य बैंक र दुई विकास बैंक राष्ट्र बैंकलाई कारवाही गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासमा चार वाणिज्य...


इम्पेरमेन्ट चार्ज घटेसँगै मेरो माइक्रोफाइनान्सको नाफामा उछाल

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ८४६.३० प्रतिशतले वृद्धि भएको हो...


बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारण र व्यवस्थापनका उपाय

विषय प्रवेश ‘सोचे झै जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव...


टोयोटा गाडी खरिद गर्न गरिमा विकास बैंकले आधार दरमा कर्जा दिने

काठमाडौँ । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच आधार दरमा कर्जा दिने विषयमा सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी...


सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २६३.४० प्रतिशतले बढेको हो । कम्पनीले गत आवको...


कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच...


मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीहरू वा संस्थापक हुन योग्य प्रचलित...


एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर पकडी कपिलवस्तुमा

काठमाडौँ । एभरेष्ट बैंकले पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।...


नबिल बैंकले भाडामा कार्यालय भवन खोज्दै

काठमाडौं । नबिल बैंक लिमिटेडले कार्यालय भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।बैंकले बागमती र मधेस प्रदेश गरी दूई स्थानमा रहेका आफ्ना शाखा कार्यालय स्थानान्तरणको लागि व्यापारिक क्षेत्रमा रहेको भवन खोजिरहेको हो ।...