सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित बुटवल हार्ट क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा...
मृतकको नाममा ऋण लिने र बीमा दाबी भुक्तानी रकम चलाउने स्वावलम्बन लघुवित्तका शाखा प्रमुख निलम्बनमा
काठमाडौं । स्वावलम्बन लघुवित्तमा मृतक व्यक्तिको नाममा ऋण लिएर आफैँले चलाएको भेटिएको छ ।लघुवित्तको काभ्रेपलाञ्चोकस्थिति शाखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडाले मृत्यु भईसकेका व्यक्तिका नाममा ऋण प्रवाह र बीमा दाबी भुक्तानी रकम चलाएको भेटिएको छ । उनलाई लघुवित्तले आचार...
कामना सेवा विकास बैंकको कम्पनी सचिवमा सिईओ थकाली नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । बैंकले कार्यकारी अधिकृत (सिईओ) दिनेश थकालीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले थकालीलाई भदौ २४ गतेदेखि लागु...
कर्मचारी संचयकोषका सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन
काठमाडौं । सिन्धु विकास बैंकले नयाँ सञ्चालक चयन गरेको छ । बैंकले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व हुने गरी कोेषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदीलाई सञ्चालक मनोनयन गरेको हो । बैंकको भदौ २४ गते (आईतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सुवेदीलाई...
नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट एक वर्षका लागि जोगियो
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणमा तोकिएको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाल जोखिमपूर्ण सूचीमा पर्नबाट जोगिएको छ ।एसिया प्रशान्त समूहले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालका विभिन्न कमी–कमजोरी औंल्याउँदै सुधार गर्न कम्तिमा एक वर्षको लागि जोगिएको हो । एपिजीले सार्वजनिक गरेको...
लघुवित्त कर्मचारी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । लघुवित्त कर्मचारी मञ्चद्धारा चितवनमा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रमममा विजय लघुवित्तका सिईओ वसन्त लम्साल, नेपाल रेडक्रस सेसाईटी चितवन शाखा, जिल्लाका मन्त्री राममणी खनाल, डिप्रोक्स लघुवित्तका बागमती प्रदेश मधुुसुधन हुमागाँईको बिशेष उपस्थिीतीमा सम्पन्न...
एनएमबि लघुवित्तका कर्मचारीहरुले एकैसाथ मागे सामूहिक राजिनामा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले एकैसाथ सामूहिक राजिनामा माग गरेको छ ।लघुवित्तको कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका सय बढी कर्मचारीले सामुहिक राजिनामा माग गरेका हुन् । कर्मचारीहरुले सामुहिक राजिनामा दिएपछि अहिले सो...
महालक्ष्मी बैंकद्वारा स्वर्गिय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं...
उच्च लाभांश क्षमता भएका तीन वाणिज्य बैंकले लाभांश घोषणा गर्दैै, कुनले कति ?
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरू भएसँगै नेप्सेमा सूचिकृत कम्पनीहरूको लाभांश सिजन पनि सुरू भएको छ । केही सूचीकृत कम्पनीहरूले लाभांश घोषणा पनि गरिसकेका छन् । हालसम्म नेप्सेमा सूचिकृत एउटा वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ । एभरेष्ट र...
चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार ओरालो यात्रामा लागेको शेयर बजार आज १० दशमलव २३ अंकले बढेर १९४२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै तीन कम्पनीको...
एनआईसी एशिया लघुुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुभगाभा रिर्सोट, तिलोत्तमा,९ भलबारीमा भएको थियो । कार्यक्रमका अध्यक्ष लघुुवित्तका सेमरा शाखाका टिका काकी रहेको थियो । कार्यक्रमममा वित्तीय साक्षरता कसरी गर्न सकिन्छ भन्ने बिषयमा सुल्झाएको...
सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्दै
काठमाडौं । सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।शुक्रबार नै उक्त व्यवस्था लागू गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकमा पत्र पठाइसकेको...
कनेक्ट आईपीएसको सहकार्यमा एनआईसी एशिया बैंकले ल्यायो नयाँ अफर
काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाईल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।...
एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता
काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैं तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस...
नेशनल हाइड्रोपावरको लिलामी शेयरमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर लिलामी गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १३ गतेदेखि १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीले असार २९ गतेदेखि...
एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक लम्सालको राजिनामा स्वीकृत
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक पुरुपोत्तम लम्सालले भदौ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको भदौ २३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको...
कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुवात
काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । डिजिटल्ली एडिबीएल भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि रहेको छ । बैंकले एक सूचना प्रकाशित गरी आजबाट बैंकको मोवाईल बैकिङ...
विकास बैंकहरुको शेयर मूल्य २ सय माथिदेखि ४ सय मुनि नै, सबैको शेयर मूल्यमा गिरावट
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने एक दिनमात्रै बढेको थियो । अघिल्लो साता १९९०.५९ मा बन्द भएको बजार यो साता १९३२.४५ मा बन्द भएको छ। यस हिसाबले यो...
५० रुपैयाँ प्रतिकित्तामै किन्न पाईने हाथवे इन्भेष्टमेन्ट कम्पनी कस्तो छ ? सम्पूर्ण वित्तिय अवस्था सहित
काठमाडौं। हाथवे इन्भेष्टमेन्ट कम्पनी आफैंले प्राथमिक निष्कासन गरिरहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरीसकेको छ । अब दोस्रो चरणमा २१ भदौ सोमबारदेखि सर्वसाधारणलाई आईपीओमा आवेदन माग गरेको हो । नेपालमा सार्वजनिक...
वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत भन्दा बढी सम्म कर्जा दिने
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट...




















