दुई कम्पनीको बाँडफाँड भोलि हुँदै

काठमाडौं । दुई कम्पनीले भोलि बिहीबार (कात्तिक १६ गते) बाँडफाँड गर्ने भएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्न लागेको हो । चिरख्वा हाइड्रोपावरको आईपीओ भोलि बिहीवार दिउँसो १ बजे बाँडफाँड हुनेछ...


सात वाणिज्य बैंकको लाभांश घोषणा, १२ ले कहिले घोषणा गर्ला ?

काठमाडौं । सात वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक...


चेक बाउन्स भएमा यसरी गर्न सकिन्छ मिलापत्र, दुई वर्ष कैद हुनबाट जोगिने

काठमाडौं । चेक बाउन्स (अनादर) मुद्दामा अधिकतम २ वर्षसम्म कैद सजाय प्रस्ताव गरेको सरकारले मिलापत्र पनि गर्न सकिने व्यवस्था ल्याएको छ । विधेयकमा प्रतिवादीले चेकमा उल्लेख भएको रकम चेक लिने व्यक्तिलाई बुझाएमा मिलापत्र हुन सक्ने व्यवस्था गरिएको हो ।...


कर्जा चुक्ता नगरे लुम्बिनी विकास बैंकले यी सम्पत्ति लिलाम गर्ने

काठमाडौं । लिम्बिनी विकास बैंक लिमिटेडले उल्लेखित ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । बैंकबाट कर्जा लिई साँवा ब्याज चुक्ता नगरेपछि बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गर्न लागेको जनाएको छ । साथै, तोकिएको समयावधिभित्र...


पाँच करोडसम्म ऋण लिएका व्यवसायीले पुस मसान्तसम्म कर्जा पुनरतालिकीकरण गर्न सक्ने

काठमाडौं । पाँच करोड रुपैयाँसम्म ऋण लिएका व्यवसायीले १० प्रतिशत ब्याज तिरेर पुस मसान्तसम्म कर्जा पुनरतालिकीकरण गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । बैंकले सूचनामार्फत बैंक तथा वित्तीय संस्थाबाट...


चाबहिल शाखाको लकर स्थानान्तरण गर्दै ग्लोबल आइएमई बैंक, संवेदनशिल सामान निकाल्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७ के.एल. टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्न लागेको हो । बैंकले उक्त चाबहिल शाखाको लकर सोही वडाको चाबहिल सेन्ट्रल...


सरकारी ऋण साढे २३ खर्ब नाघ्यो, पूँजीगत खर्चभन्दा ३ गुणा बढी ऋणकै साँवाव्याज भुक्तानी

काठमाडौं । सरकारी ऋण २३ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म सरकारको ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको हो । जसमध्ये ११ खर्ब...


डिम्याट खाता नवीकरण गर्न ज्योति विकास बैंकको आग्रह

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको हो । डिम्याट खाता खोलेपछि प्रत्येक आर्थिक वर्षमा खाता सञ्चालन बापतको शुल्क भुक्तानी गर्नुपर्ने...


सिद्धार्थ बैंकको वार्षिक साधारण सभा मंसिर ५ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

सिद्धार्थ बैंकले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारण सभा डाकेको हो।बैंकको सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज...


बुढानिलकण्ठको बिभत्स दुर्घटनामा राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीको निधन, कुशल बीमा अभिकर्ताको अवसान

काठमाडौं । हिजो राति काठमाडौंको बुढानिलकण्ठमा भएको बिभत्स सवारी दुर्घटनामा राष्ट्रिय बाणिज्य बैंक एयरपोर्ट शाखामा कार्यरत कर्मचारी राज सागर अधिकारीको घटनास्थलमै निधन भएको छ । रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता समेत रहेको अधिकारी स्याङ्जाबाट बीमा व्यवसाय समेत गर्दै आएका...


हिमालयन बैंकको शेयर विवाद अदालत पुग्यो, के भन्छ बैंक ?

काठमाडौं । हिमालयन बैंकको विवाद अदालत पुगेको छ । मर्जरमा जाँदा नै विवादमा परेको बैंकका संचालकबीच शेयरको बिषयमा कुरा भई नैरहेको थियो । बैंकका संचालकले आफूहरुलाई चित्त नबुझेको भन्दै अदालती प्रकृयामा गएको जानकारी दिएका छन् । बैंकका स्रोतका अनुसार...


स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, कति दिँदैछ नगद ?

स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आ।व। २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत ९कर सहित० ले हुन आउने नगद...


ग्लोबल आइएमई बैंकद्वारा धितो सम्पत्ति लिलाम बिक्रीका लागि बोलपत्र आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंकले धितो सम्पत्ति लिलाम बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकबाट कर्जा लिई साँवा, ब्याज चुक्ता नगरेका उल्लेखित ऋणीहरुको धितो लिलाम गरी बिक्री गर्न बैंकले बोलपत्र आह्वान गरेको हो । उक्त सम्पत्ति...


सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । सरसफाई कार्यक्रममा बैंकका...


कर्जा चुक्ता नगरे यी सम्पत्ति एनआईसी एशिया बैंकले लिलाम गर्ने

काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणीको उल्लेखित सम्पत्तिहरु एनआईसी एशिया बैंकले लिलाम गर्ने जनाएको छ । बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज आदि नतिरेपछि कर्जा असुलका लागि ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलामी गर्न लागेको बैंकले जनाएको छ...


बैंकहरुको आधारदर घट्यो, कुन बैंकको ब्याज कति सस्तो र मंहगो ?

काठमाडौं कात्तिक महिनामा वाणिज्य बैंकहरूको औसत आधारदर ०।०२ प्रतिशतले घटेको छ । हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर १०।१२ प्रतिशतबाट घटेर १०।१ प्रतिशत भएको छ। आधारदर एकल अंकमा अझै पुग्न नसकेको तथ्यांकले देखाएको...


कुमारी बैंकको १ लाख १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर...


बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पहिलोपटक ५० खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ५० खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।भदौ मसान्तसम्म बैंक वित्तीय संस्थाबाट ४९ खर्ब १३ अर्ब...


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १७ करोड लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य तथा सिकास बैंक र फाइनान्स कम्पनीहरुमा निक्षेप राख्न प्रस्ताव आह्वान गरेको छ । केन्द्रीय बैंकले १७ करोड ६७ लाख रुपैयाँ बराबरको निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव मागेको हो । १४...


नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो। यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै...