माउन्टेन इनर्जीको विद्युत बिक्री आम्दानी साढे ७३ करोड, मुनाफा र प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १.१८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी...


सपोर्ट लघुवित्तको नाफामा उछाल, घट्यो खराब कर्जा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा उछाल आएको हो । पुष समान्तसम्ममा कम्पनीको मुनाफा ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।...


यस्तो छ उन्नति सहकार्य लघुवित्तको ९औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय सस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते एशियन बुद्ध होटल सि.न.पा ८ रुपन्देहीमा सम्पन्न भएको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने

काठमाडौँ । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । सो अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । हाल महिलाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार...


७ विकास बैंकको शेयरमूल्य बढ्यो, बाँकीको गिरावट (एलटीपीसहित)

काठमाडौं । बिहीबार नेप्सेमा सामान्य करेक्सन देखिएतापनि विकास बैंक उपसूचक ०.१४ प्रतिशतले उचालिएको छ । यस दिन ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ विकास बैंकको शेयरमूल्यमा गिरावट आएको हो । आज उपसूचक बढेसँगै विकास बैंकहरुको शेयरमूल्य २५५.३० रुपैयाँदेखि ४१२.६०...


कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको सेयर ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि आज बैंकिङ समूहको सेयर मूल्य भने बढेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक २.२६ अंकले बढेर ११६४.५१ को विन्दुमा कायम भएको छ ।...


नेपाली डिजिटल बैकिङ्गको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आधुनिक बैकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफवान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण...


यस्तो छ साना किसान विकास लघुवित्तको २२औं वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौं । साना किसान विकास लघुवित्तको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको हो । सभाले सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


ऋण मिनाहा सम्बन्धी भ्रामक बिषयले लघुवित्तमा परेको असरको बिषयमा अर्थमन्त्रीलाई गरायो जानकारी

काठमाडौं । मिनाहा सम्बन्धी सम्बन्धी भ्रामक बिषयले लघु्वित्त क्षेत्रमा परेको असरको बिषयमा जानकारी गराउन नेपाल लघुवित्त बैङ्कर्स संघले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई भेटवार्ता गरेको छ। संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधानको बिषयले...


नबिल बैंकको ल्यायो नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना, १० वर्षका लागि १० करोडसम्मको सहुलियत

काठमाडौँ । नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ गरेको छ । बैंकले सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ । यसमा आयमूलक व्यवसाय/उद्यम सुरु वा विस्तार गर्न, प्रवासी नेपाली र उनीहरुको परिवार...


निरन्तर ओरालो एनआइसी एशिया बैंकको सेयर मूल्य, यस्तो छ कारण !

काठमाडौँ । पछिल्लो समय एनआइसी एशिया बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बैंकको सेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बैंकको मूल्य निरन्तर ८ दिन ओरालो लाग्दा हिजो मात्र सामान्य सुधार आएको हो । घटि...


छिमेक लघुवित्तको सीइओमा दिपक निधि तिवारी नियुक्त

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ । कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले निधिलाई सीइओको जिम्मेवारी दिएको हो । संस्थाका सीइओको चोलराज शर्माको पदावधि माघ ५...


विद्यालयलाई पूर्वाधार निमार्णमा माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गरेको छ । बैंकले बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई पूर्वाधार निमार्णमा सहयोग गर्ने जनाएको हो । बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५ मा...


यस्तो छ नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी...


मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्ध

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश रद्ध भएको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश रद्ध भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट यसअघि घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको छ ।...


विन नेपाल लघुवित्तका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ। सोहि...


कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउनसक्छः गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको...


राष्ट्रिय वाणिज्य बैंकले मनायो ५९औं वार्षिकोत्सव, के भने सीईओ श्रेष्ठले ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पार गरेर ५९ वर्षमा प्रवेश गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले आरबीबीले इतिहासिक सफलता हासिल गरेको बताएका...


सरकारले गठन गर्यो नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे सरकारले अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं...


माघ महिनामा १३ कम्पनीको साधारणसभा, तीन बीमा कम्पनीबाहेक सबैले लाभांश शून्य

काठमाडौं।  माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा डाकेको छ । तीन बीमा कम्पनीले मात्रै लाभांश दिने बाँकी १० कम्पनीले सेयरधनीको हात खाली गर्ने भएको छ ।सिटिजनस लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने...