एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक लम्सालको राजिनामा स्वीकृत

२४ भाद्र २०८०, आईतवार १०:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक पुरुपोत्तम लम्सालले भदौ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

कम्पनीको भदौ २३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सञ्चालक लम्सालको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*