चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२४ भाद्र २०८०, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार ओरालो यात्रामा लागेको शेयर बजार आज १० दशमलव २३ अंकले बढेर १९४२ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार सुुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकत्ता ६० रुपैयाँ र शुभम पावरको ६९ रुपैयाँले शेयरमूल्य बृद्धि भएको छ ।
त्यस्तै, न्यादी हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*