सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको संचालक समितिको ४१६ औं बैठकले ललितपुर–१४, नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई बैंक तथा वित्तीय संस्था...
स्याङ्जामा बचत गर्ने बानी बसाल्न विद्यार्थीका लागि बैंक खाता
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई विद्यालयदेखि नै बचत गर्ने बानी विकास गराउने अभ्यास सुरु गरेको छ । विद्यार्थीहरुलाई भविष्यमा उद्यमशिलताको क्षेत्रमा जोड्ने योजनाका साथ पालिकाले बचत गर्ने बानीको विकास गराउन लागेको हो । फेदीखोला गाउँपालिका र प्राइम कमर्सियल...
यस्तो छ हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभाको माइन्यूट
काठमाडौं । हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौँमा सम्पन्न भएको हो । यस कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियुक्ती गरेको...
प्रभु बैंकले लाभांश नदिने
काठमाडौँ । प्रभु बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको सोहि बैठकले कम्पनीका...
वाणिज्य बैंकहरुको चुक्ता पूँजी कति पुग्यो ? ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै चुक्ता पुँजि, (अन्य कसको कति ?)
काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्ष २०८०÷८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंकहरुको जम्मा चुक्ता पूँजी ३ खर्ब ५७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजीमा ग्लोबल आइएमई बैंक सबैभन्दा...
सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दियो दाबी भुक्तानी
काठमाडौं । सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दाबी भुक्तानी एक लाख चालीस हजार रुपैया हस्तान्तरण गरेको छ । आइतबार बुटवल (१३ बेलवासमा अवस्थीत सचेत महिला बचत तथा ऋण सहकरी संस्था लि।ले आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच शेयर सदस्यलाई मृत्यु...
१० ब्रोकर कम्पनीबाट ४ अर्ब माथिको कारोबार, नासा सेक्युरिटिजको सर्वाधिक कारोबार
काठमाडौं । १० ब्रोकर कम्पनीले आज ४ अर्ब ४४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् । साताको दोस्रो दिन आज सोमबार बढि सेयर कारोबार गर्ने नासा सेक्युरिटिज्ले ७८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।...
नेटवर्थ हाराहारीमा पाइन थाल्यो यी वाणिज्य बैंकको सेयर, नेटवर्थको तीन गुणासम्म पनि पुगेन सेयर मूल्य (सूचीसहित)
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले दोस्रो बजारको बैकिङ उपसूचकमा प्रभाव पारेको छ । पछिल्लो चार दिन यता सेयर बजार निरन्तर घट्दो ट्रेन्डमा छ । पूँजीकरणको आधारमा नेपाली पूँजी बजारमा सबै भन्दा धेरै हिस्सा ओकट्ने वाणिज्य बैंकहरु...
नाफामा नम्बर वान गोर्खाजलाई पछ्याउँदै मञ्जुश्री, पाँच कम्पनी ऋणात्मक जाँदा अन्यको अवस्था कस्तो ?
काठमाडौँ । नेप्सेमा सूचीकृत १५ वटै फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार ५ कम्पनीको नाफा ऋणात्मक रहेको छ । थप ५ वटा कम्पनीको मुनाफा घटेको छ भने अन्यको मुनाफामा सुधार...
निर्धन उत्थान लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुल्ला तथा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्नेगरी आवेदन खुलाएको हो । कम्पनीले कनिष्ठ सहायक (खुल्ला ) र (सोही संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला) मा सहायक श्रेणीमा...
एक्सेल डेभलपमेन्ट बैंक घाटामा, सञ्चालन नाफा ऋणात्मक
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासको अवधिमा ६ करोड ९९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।गत वर्षको यसै अवधिमा यस बैंकले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २३।०३ प्रतिशतले...
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नवराज बजगाई र ईमान बहादुर गुरुङको नाममा रहेको क्रमशः ५ हजार ३० कित्ता र १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो...
२ वाणिज्य बैंकको खराब कर्जा करिब ५ प्रतिशत नजिक, ७ कम्पनीको ४ प्रतिशत माथि हुँदा अन्य कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीहरुको रिपोर्ट अनुसार अधिकांश खराब कर्जा बढेको छ । बैंकहरुको खराब कर्जा वृद्धि हुँदा मुनाफामा समेत प्रभाव गरेको छ । २० वटा वाणिज्य बैंकहरुमा...
मञ्जुश्री फाइनान्सको खुद नाफा २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सको खुद नाफा २२।७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।...
कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले माघ ७ गते आइतबार बैंक परिसरमा भव्यताका साथ उक्त समारोह सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...
राष्ट्रिय बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिदमा सिईओ श्रेष्ठकै संलग्नतामा करोडौं घोटाला, खरिद प्रक्रिया नै सच्याइयो
काठमाडौं । राष्ट्रि बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार हुने गरी प्रक्रिया नै संशोधन गरिएको मात्रै नभई विदेशी कम्पनीको कोर बैंकिङ सफ्टवयरका गोप्यता भंग हुने खतरा समेत अगाडि आएको छ । उक्त आर्थिक घोटालामा सिईओ...
तीन बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो । राष्ट्र...
रिपोर्ट आएकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्य घट्यो
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । रिपोर्ट सार्वजनिक गरेकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन वाणिज्य बैंक उपसूचक २.४२ प्रतिशतले ओरालो लागेको छ ।...
नाफामा नम्बर वान गरिमालाई पछ्याउँदै मुक्तिनाथ, शाइन र महालक्ष्मीको प्रतिस्पर्धा, अन्य कुनको कति ?
काठमाडौँ । गरिमा विकास बैंकको मुनाफा ५१ करोड माथि लम्किएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनी राष्ट्रिय स्तरका ८ वटा विकास बैंक मध्य सबै भन्दा बढी नाफा गर्ने प्रथम नम्बरमा परेको...
प्रतिसेयर आम्दानीमा वाणिज्य बैंक को कति बलियो ? (सूचीसहित)
काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । बैंकको रिपोर्ट अनुसार प्रतिसेयर आम्दानीमा सबैंभन्दा बलियो स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी...



















