मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेसँगै अधिकांश कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । मंगलबार ग्लोबल...
स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेपनि नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ...
राष्ट्रिय स्तरका विकास बैंकहरु सबैले लाभांश दिन सक्ने, कुनले कति दिँदैछ ?
काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश दिने क्षमता सबैभन्दा धेरै रहेको छ । बैंकको लाभांश दिने क्षमता ११.६१ प्रतिशत रहेको छ।दोस्रोमा साइन रेसुङ्गा बैंक रहेको छ। बैंकको लाभांश दिने क्षमता ११.३६ प्रतिशत छ । तेस्रोमा गरिमा विकास बैंक रहेको...
प्रतिशेयर आम्दानीमा एनआईसी एशिया, स्टाण्डर्ड चार्टर्ड , एभरेष्ट बैंक सबैभन्दा अगाडी, अन्य कुनको कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । समिक्षा...
ग्लोबल आइएमई बैंकको एटिएम सेवा दुई घण्टाको लागि बन्द हुने, यस्तो छ कारण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड मार्फत हुने कारोबार तथा एटीएम ‘पीओएस’ सेवा केही समयको लागि अवरुद्ध हुने भएको छ। बैंकले साउन २३ गते राति १०ः०० बजेदेखि सोही राति १२ः०० बजेसम्म उक्त बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक...
लक्ष्मी सनराइज बैंकले यी स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले भक्तपुर तथा मोरङमा अवस्थित गैर बैंकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन २३)ले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम...
मर्जरमा गएका बैंकका ऋणी र निक्षेपकर्ता दुवै मारमा, स्प्रेडदरमा थप सुविधाले सस्तो निक्षेप र महंगो ब्याजदरको डण्डा
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले अध्ययन नगरी ऋणी र निक्षेपकर्ता दुवैलाई भार पर्ने गरी नीतिगत निर्णय गरेका कारण मर्जरमा गएका बैंकमा निक्षेपकर्ता र तथा ऋणीहरु दुवैलाई मार परेको देखिएको छ । केन्द्रीय बैंकहरुले बैंकहरुलाई ब्याज खर्च र...
निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा जग्य प्रसाद पन्त नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्तलाई नियुक्त गरिएको हो । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सचिव पदमा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरीको स्थानमा पन्तलाई साउन २३...
एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ । कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि...
नबिल बैंकको धनौली र धरान शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडले दुुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले आफ्नो धनौली र धरान शाखा अन्तर्गतको मालपोत विस्तारीत शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले प्रकाशित गरेको सूचना अनुसार साउन २८ गतेका दिन दुुबै...
नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले...
स्वावलम्बन लघुवित्तको मुनाफा ३३ करोड रुपैयाँ माथि, अन्य सूचक कस्ता ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जवन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा संस्थाले २१ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा...
मितेरी डेभलपमेन्टको लाभांश क्षमता सबैभन्दा धेरै, तीन बाहेक अन्यले लाभांश बाड्न नसक्ने
काठमाडौं । क्षेत्रीय स्तरका विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले अन्यले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश बाड्न नसक्ने देखिएको छ। क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको...
राष्ट्र बैंकको एकीकृत परिपत्र संशोधन, कुन-कुन व्यवस्था भए परिवर्तन ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र(२०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै इजाजत प्राप्त क वर्गका वाणिज्य बैंक र ख वर्ग राष्ट्रिय स्तरका बैंकहरुलाई जारी गरेको एकीकृत परिपत्र संशोधन गरिएको राष्ट्र बैंकको विदेशी विनिमय...
वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा ३२ अर्ब नजिक, कुनको कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंहरुको वितरणयोग्य मुनाफा ३१ अर्ब ९९ करोड ९७ लाख...
महालक्ष्मी विकास बैंकको मुनाफा ४७ करोड रुपैयाँ बढी, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ...
नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा: साढे १ करोडसम्म जरिवाना, कुनलाई कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित रहेर काम गरेको तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा...
वाणिज्य बैंकहरुको नाफा बढ्दा पनि समग्रमा कर्जाको गुणस्तर भने खस्कियो, कुनको अवस्था कस्तो ?
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खराब कर्जा दोब्बरले बढेको छ।२०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। बैंकहरूको नाफा बढ्दा समग्रमा कर्जाको गुणस्तर...
नबिल बैंकको किर्तिपुर शाखाले धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले किर्तिपुर शाखा, काठमाडौंको धितोमा रहेको उल्लेखित सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो । बैंकबाट ऋणीहरुले कर्जा सुविधा उपभोग गरी सुविधा बापतको बैंकलाई समयसमयमा बुझाउनुपर्ने साँवा किस्ता तथा ब्याज आदि नतिरी बेवास्ता...
हिमालयन लघुवित्तको अध्यक्षबाट सचिन जङ्ग रायमाझीले लिए अवकाश
काठमाडौं । हिमालयन लघुवित्तको अध्यक्ष पदमा कार्यरत सचिन जङ्ग रायमाझीले सेवाबाट अवकाश पाएका छन् । उक्त लघुवित्तको संस्थापक शेयरधनी हिमालयन बैंकको तर्फबाट प्रतिनिधिको रुपमा अध्यक्ष पदमा कार्यरत रायमाझिले साउन २२ गतेदेखि लागु हुने गरी संस्थाको अध्यक्ष पदबाट अवकाश पाएका...


















