मुक्तिनाथ विकास बैंकको शेयर कारोबारमा इन्साईडर ट्रेडिङमा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंक इन्साईडर ट्रेडिङमा परेको छ। सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९र८० को...


विशेष साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । संस्थाको पुस १२ गते बसेको सञ्चालक समितिको निर्णयले बुकक्लोजको मिति तय गरेको हो । कम्पनीले पुस...


एनआइसी एशिया लघुवित्तका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश पठाएको छ । लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक...


सिटिजन्स बैंकको सञ्चालकमा बिनोद आत्रेय नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले आत्रेयलाई सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, बैंकका सञ्चालक रमेश राज आर्यालले दिएको राजिनामा स्वीकृत भएको छ ।...


गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा आज सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर दायर रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । ३ जना अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र डडेल्धुराका चुडामणि भण्डारी समेतले दायर गरेको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले...


आपसमा मर्जरको प्रस्ताव राखेर श्रृजनशील र मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २८ गते शनिबार बिहान साढे १० बजे सभा बोलाएका हुन् । श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रीय...


बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...


हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप छ कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबारको आधारमा हिमालयन डिस्टीलरी लिमिटेडको...


समयमा एजीएम गर्न नसकेको कारण विकास बैंकको शेयरमा लगानीकर्ताको रुची घटदै

काठमाडौं । आधाभन्दा बढी विकास बैंकहरुले अझै पनि बार्षिक साधारणसभा गर्न सकेको छैन । सो कारण पनि त्यस्को प्रत्यक्ष असर शेयर कारोबारमा देखिएको छ। ६ वाणिज्य बैंकहरुले पुस मसान्तसमा एजीएम अझै बोलाउन सकेको छैन । आज झिनो अंकले ओरालो...


वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो, कुनको शेयर मूल्य कतिले घट्यो ?

काठमाडौं । वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो लाग्न थालेका छन् ।दोस्रो बजारमा केही साताअघि वृद्धिदरमा राम्रै रहेको बैंकको शेयर मूल्यमा निरन्तर गिरावट आउने क्रम भने रोकिएको छ । वृद्धिदरमा आएका बैंकहरुमा पनि सामान्य सुधार देखिएको छ ।


नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नविल बैंक लिमिटेडको ३९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा आज आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद...


दुई लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४...


महाप्रसाद अधिकारीसँग गभर्नर हुने शैक्षिक योग्यता नरहेको भन्दै सर्वोच्चमा रिट दायर, शुक्रबार पेशी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा दर्ता गरेको रिटको पेशी शुक्रबारलाई तोकिएको छ । अधिकारी गभर्नर पदमा रहन...


नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको...


गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धी रिट सर्वोच्चमा दर्ता हुँदै, रजिष्ट्रारबाट दर्ताको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धको रिट सर्वोच्चमा दर्ता हुने भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा कार्तिक ३ गते पेश गरेको रिट बिहीबार दर्ता हुन लागेको हो ।...


विभिन्न बचत खाताको बीमा सुविधा बन्द गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बचत खाता योजनाको विशेषता संसोधन गरेको छ। बैंकले विभिन्न बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्न लागेको हो। बैंकले कर्पाेरेट बेनिफिट बचत खाता, प्रोफेसनल कर्मचारी बचत खाता र प्रबर्धक...


जीबी राईसहित चारजनाविरुद्ध डिफ्युजन जारी गर्न नेशनल सेन्ट्रल ब्यूरोमा पत्राचार

पोखरास्थित सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईविरुद्ध ईन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गर्न प्रहरीले प्रक्रिया थालेको छ । जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबी०मा पत्राचार गरिएको छ । अदालतमा विचाराधीन मुद्दामा...


नेपाल बैंकको पूर्वशाखा प्रबन्धक कोइराला बैंक सिस्टम ह्याक गरी आफ्नै खातामा रकम सारेको आरोपमा दोषी ठहर

नेपाल बैंकको डिल्लीबजार पूर्वशाखा प्रबन्धक भूपराज कोइराला बैंकको रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतको खुसी प्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो । २०७६ सालमा बैंकलाई नभएको दायित्व...


एभरेष्ट बैंक र एएसजी आई केअरबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केअर हेल्थ सर्भिस प्रालि नयाँ बानेश्वरबीच् बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट...


नेप्सेमा ३ कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप तीन कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी र फस्र्ट माइक्रोफाइनान्सको बोनश शेयरको मूल्य समायोजन भएको हो । बुधबार हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनश शेयरमूल्य...