निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा जग्य प्रसाद पन्त नियुक्त

२३ श्रावण २०८०, मंगलवार ११:५६

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्तलाई नियुक्त गरिएको हो ।

कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सचिव पदमा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरीको स्थानमा पन्तलाई साउन २३ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*