रिलायबल नेपाल लाइफ र एनआईसी एशिया बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै रिलायबल नेपाल...


मुक्तिनाथ विकास बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । सञ्चालक श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए । बैंकको भदौ ३१ गते ९आईतबार० बसेको सञ्चालक समितिको निर्णयले श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।


सानिमा बैंकका ग्राहकहरुलाई फन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट, क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल...


राष्ट्र बैंकले कारवाही गर्ने तयारी गरेपछि प्राइम बैंकले घटायो ब्याजदर

काठमाडौं । आज असोज १ गतेदेखि लागू हुने गरी हिजो आइतबार सार्वजनिक भए अनुसार सबैभन्दा उच्च ब्याजदर निर्धारण गरेको प्राइम बैंकले रातारात उक्त निर्णय सच्याएर ब्याजदर घटाउने निर्णय गरेको छ । नियामक नेपाल राष्ट्र बैंकले उक्त बैंकमाथि कारवाही गर्ने...


‘एनआईबीएल प्रगति फन्ड’को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १ गते अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको...


सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ८९१ कित्ता शेयर बिक्रीमा ल्याउने भएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याउने भएको हो । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिने...


राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने र १३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले आज ३६४ दिने ट्रेजरी बिल जारी र ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण...


सोलुखुम्बु जिल्लाको नाम्चेमा नबिल बैंकको शाखा उद्घाटन

काठमाडौं । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।...


यी बैंकमा पैसा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज

काठमाडौं । असोज महिनामा सात वाणिज्य बैंकहरुलेृ सबैभन्दा बढी ब्याज दिने भएका छन् । मुद्दती निक्षेपमा पैसा राखेर ब्याज खान चाहनेका लागि असोजमा ७ वटा बैंक विकल्प हुने भएका छन् । यी बैंकले भदौको तुलनामा असोजमा बढी ब्याज दिनेछन्...


नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या ११२ पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा ११२ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । केन्द्रीय बैंकले आज प्रकाशित वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट इजाजतप्राप्त २० वाणिज्य बैंक, १७ विकास बैंक, ५७ लघुवित्त...


बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.३ प्रतिशतले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २ दशमलव ३ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको साउन मसान्तसम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोड...


रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, साउन महिनामा भित्रियो एक खर्व बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार साउन महिनामा एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत असारमा १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको...


रेमिट्यान्समा २५ प्रतिशतको उत्साप्रद बृद्धि, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नेपाल सरकारको खर्च कुल ३५ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब १४ करोड रुपैयाँ र पूँजीगत...


हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?

काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजको लागि सार्वजनिक गरेको ब्याजदर बढाएको छ । बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले असोज महिनाका...


भद्रकालीको रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौको भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा गत बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेबनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण...


प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार प्राइम कमर्सियल बैंक सर्वाधिक ब्याजदर कायम गर्ने बैंक रहेको छ । बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ १०.५ र सामूहिक तर्फ ८.५ प्रतिशत ब्याजदर निर्धारण...


आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले...


राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा न्युनतम २ प्रतिशतदेखि अधिकतम १० दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।...


नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?

काठमाडौं । नेपाल एसबिआई बैंकले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर बढेको देखिएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले...


नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी बिभिन्न खातामा ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खाता अन्तर्गत न्युनतम ४ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर घोषणा गरेको...