नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी बिभिन्न खातामा ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खाता अन्तर्गत न्युनतम ४ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर घोषणा गरेको...
उत्कृष्ट लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिए, १४ करोडको शेयर खरिदबिक्री
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु भुम्मिएका छन् । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यो आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश दिने बैंक एनआईसी एशिया बैंक बनेको...
नबिल बैंकको ब्याजदर सार्वजनिक कुनमा कति ?
काठमाडौं । नबिल बैंकले असोजदेखि लागू हुनेगरी ब्याजदर बढाएको छ । बैंकले १ वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०।५६ प्रतिशत विन्दुले बढाएर १०।४९ बाट ११।०५ प्रतिशत पुर्याएको हो । त्यस्तै तीन महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा बैंकले...
लभांश प्रस्तावसहित नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारणसभा, कहिले हुदैछ बुकक्लोज ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज २६ गते रोयल कुश्मा रिसोर्ट, पर्वतमा आह्वान गरेको हो...
सिटिजन्स बैंकको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ । बैंकलेचुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५।७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२।९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव...
युनिक नेपाल लघुवितको लाभांश घोषणा
काठमाडौं । युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले बोनस शेयर र नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल...
एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाको १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाको ब्याजदरलाई निरन्तरता दिदै नयाँ ब्याजदर लागु गरेको छ ।
बैंकहरुको ब्याजदर सार्वजनिकः सात बैंकको बढ्यो, ६ को घट्यो, चारको यथावत् (सूची सहित)
वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्। हालसम्म प्रकाशित १७ वाणिज्यक बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा...
एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?
एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गररुी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ संस्थागतमा ११। ०५४ र व्यक्तिगत तर्फ ९।०५४ प्रतिशत ब्याज रहेको छ ।...
तीन कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आईतबार सिनर्जी पावर डेभलपमेन्ट, अरुण काबेली पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो। सिनर्जी पावरले भदौ ३ गतेदेखि ५० प्रतिशत...
फाइनान्सहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...
लाभांश घोषणाको तयारीसँगै लघुवित्तहरुको शेयरमुल्य बढ्यो, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ । लघुवित्तहरुले लाभांश घोषणा गर्ने समय नजिकीएसँगै शेयरमूल्य बढ्न लागेको हो । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । नेपाल...
१५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकि, उत्कृष्ट चारले घोषणा गर्दै, कुनले कति ?
काठमाडौं । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई बैंकले राष्ट्र बैंकमा लाभांश पारितको लागि प्रस्ताव लैजाने भएकोछ । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई लाभांश प्रस्ताव गर्ने अबको बैंकहरु रहेका छन्। कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय...
विकास बैंकहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...
असोज महिनामा बैंकहरुले ब्याजदर घटाउलान् कि बढाउलान्?
काठमाडौं । असोज महिनाको ब्याजदर वाणिज्य बैंकहरुले यसै महिनामा गनुपर्ने हुन्छ । असोज महिनामा केही बैंकले बढाउने र केहीले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने...
चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?
काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका चार बैंकमध्ये एकले साधारणसभा नै आह्वान गरिसकेको छ । हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०।५२ प्रतिशत...
निर्धन उत्थान लघुवित्तको कामु सिईओमा मुकेश दहाल नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम कार्यकारी अधिकृतमा मुकेश दहाललाई नियुक्त गरेको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिईओमा नियुक्त गरेको हो । हाल कायम रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत जनार्दन...
हिमालयन लघुवित्तको शेयर संरचना परिवर्तन
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत कम्पनीको ३१ लाख ९८ हजार १८१ कित्ता शेयरमध्ये परिवर्तित संरचना पश्चात कायम भएको संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फमा...
एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण...
नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता शेयर बिक्रीमा, ५३० रुपैयाँमा जोकोहिले आवेदन दिन सक्ने
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो । लघुवित्तले संस्थापक समुहको ६२ हजार ५ सय कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । संस्थाले...

















