ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग
काठमाडौं । ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स...
आजसम्म कायम शेयरधनीले बिपिडब्लु लघुवित्तको चौथो वार्षिक साधारणसभामा सहभागि हुन पाउने
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १२ गतेको दिन बुकक्लोज गर्ने भएकोले असार ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् । संस्थाले आफ्नो चौथों वार्षिक साधारण सभा आह्वान गरेको...
विन नेपाल लघुवित्तको आठौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मदन गोपाल श्रेष्ठको अध्यक्षतामा सभा फिस स्टेशन एन्ड रिसोर्ट, बनेपा १२ साँगामा आज सम्पन्न भएको हो । सभामा आर्थिक वर्षको...
सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि सुपरमादी...
४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै आज...
देउराली सहकारीले रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई बोलायो
काठमाडौं। रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन देउराली सहकारीले आह्वान गरेको छ । विज्ञप्ती गर्दै सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्र्पकमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङग अशक्त र हस्पिटल भर्ना...
एनआईसी एशिया बैंकले धितोमा रहेको यी ठाँउको जग्गा बिक्रि गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले तपशिलमा उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्रि गर्न बोलपत्र आव्हान गरेको छ । बैंकले धितोमा रहेको चल अचल सम्पत्ति लिलाम विक्री बोलपत्र आव्हान सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि...
नेप्सेमा ‘आरबीबी म्युचुअल फन्ड–२’का इकाइहरु सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ‘आरबीबी म्युचुअल फन्ड–२’ का इकाइहरु सूचीकृत गरेको छ । सोमबार नेप्सेले आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने सो फण्डलाई सूचीकृत गरेको हो । नेप्सेले आज सो योजनाका १० रुपैयाँ अंकित...
रुपन्देहीमा रहेको आफ्नो गैर बैंकिङ सम्पत्ति लिलामी गर्दै नेपाल एसबिआई बैंक
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गैर बैकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको स्वामित्वमा रहेको घर जग्गा जे जस्तो र परिणाममा छ सोही अवस्थामा लिलामी गर्ने भएको हो । बैंकले रुपन्देही...
महालक्ष्मी विकास बैंकद्वारा आठौैँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई प्रायोजन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित आठौैँ...
आशा र राष्ट्र उत्थान लघुवित्तलाई बोर्डले दियो मर्जर स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरको पूर्व स्वीकृति प्रदान गरेको छ । संस्थाहरुले चैत ३० गते मर्जर स्वीकृतिको लागि संयुक्त रुपले बोर्डमा आवेदन दिएको थियो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा...
नेपाल लघुवित्त बैंकर्स संघले आज ७७ जिल्लामा लघुवित्तको शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाउदैे
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ आज ७७ जिल्लामा लघुवित्तको शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मार्फत ज्ञापन पत्र बुझाउने भएको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्ष देखि...
नेपाल राष्ट्र बैंकले २४ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । जसमा बैंकले ३ अर्ब ६१ करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २० अर्ब ५० करोड २५...
विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा आज
काठमाडौं । विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । सभा फिस स्टेशन एन्ड रिसोर्ट, बनेपा १२ साँगामा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।...
काठमाडौं महानगरभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने, कुन संस्थाले कति तिर्नुपर्छ ?
काठमाडौं । महानगरपालिकाभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले २ हजारदेखि १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को आर्थिक विधेयकमा उक्त व्यवस्था गरिएको छ ।बीमाकम्पनीको केन्द्रीय...
ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई तालिम
अन्तर्राष्ट्रिय वित्त निगमद्धारा ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो । उक्त...
सिटिजन्स बैंक र टोखा केब फनपार्कबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा काठमाडौं स्थित टोखा केब फनपार्क प्रालीबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...
सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गत बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला श्रीमती राम माया अधिकारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी...
नेप्सेद्वारा थप एक कम्पनीको शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयर सूचीकृत गरेको छ । आइतवार नेप्सेले साविकको आदर्श लघुवित्तको शेयर सूचीकृत गरेको हो । नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता शेयर सूचीकृत गरेको छ...
सात कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुन कम्पनीले सर्वाधिक कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६२.२१ को अंकले बढेर २११७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजारमा हरियाली छाएसँगै सात कम्पनीको शेयरमा सर्किट लागेको छ...



















