उपकार लघुवित्तको संचालकमा मनोज खड्का नियुक्त
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी मनोज खड्कालाई संचालकमा नियुक्त गरेको छ । कम्पनीको असार ६ गते साझ ४ बजे बसेको संचालक समितिको बैठकको निर्णयले...
मर्जर प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा यही असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा आह्वान गरेको हो । सभा...
ठूला व्यापारीलाई ऋण तिर्नै नपर्ने, साना लगानीकर्ताको घरजग्गा लिलाम गर्ने नीति ल्याउँदै राष्ट्र बैंक, गभर्नर अधिकारीको नियत शंकाको घेरामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि पनि ठूला व्यापारिक घरानालाई ऋण तिर्नै नपर्ने र साना लगानीकर्ता र व्यवसायीहरुको घर जग्गा लिलाम गर्ने मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । पटक पटक नीतिगत भ्रष्टाचार गर्दै विभिन्न बाहनामा ठूला व्यापारिक घरानाले...
चालू पुँजी कर्जाको दुरुपयोग बढेको राष्ट्र बैंकको ठहर, कर्जा भारले बैंकका पुँजीकोषमा दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज नेपालका सबै बैंकहरुको सुपरिवेक्षण रिपोर्टले बैंकिङ क्षेत्रमा चरम बेथिती र दुरुपयोग रहेको तथ्य औल्याएको छ । केन्द्रीय बैंकको प्रतिवेदनमा बैंकिङ् क्षेत्रमा चुनौति देखिएको निष्कर्ष निकालेको छ । खराब कर्जा र गैर–बैंकिङ सम्पत्ति बैंकिङ...
सिटिजन्स बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन
काठमाडौं । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उपमहानगरपालिका बाँकेबीच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ...
डाटा चुहिएको बारे खल्तीको खण्डन, प्रष्ट विवरण उपलब्ध गराईदिन माग
काठमाडौं । गत बैशाख २८ गते बीमापोष्टमा प्रकाशित समाचारको सम्बन्धमा खल्तीले खण्डन गरेको छ । हिजो खण्डन पत्र पठाएर सो समाचारमा गम्भिर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ । साथै बीमापोष्टले पनि समाचारमा उल्लेख भए अनुसार तथ्याङ्कहरु चोरी भई...
नेप्सेद्वारा एक विकास बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बुधबार नेप्सेले कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । बैंकले गत आर्थिक वर्षको...
एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त
एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त भएका छन् । असार ५ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको सेयरधनीको तर्फबाट डा.बालगोपाल बैद्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४.०५ अंकले घटेर २०५० को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजार घटेतापनि एक कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ...
एनआईसी एशिया लघुवित्तद्वारा १५५ जना कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत...
इसेवाको पैसा अब एभरेष्ट बैंकको एटीएममार्फत नगदै निकाल्न सकिने, सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौ । डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो । इसेवा र...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम...
आइएमई लाइफले खुलायो देशभरी रोजगारको अवसर, कसरी दिने आवेदन ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले खुलायो रिक्त रहेका ७ पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना,...
सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो उक्त शेयरमा संस्थापक शेयरधनीहरुसहित अन्य...
नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा आकर्षण छुट
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा...
२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने
साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो । साझा पावार...
सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जनाएको...
फाइनान्सको वित्तीय विवरण:सबैभन्दा बढी नाफा कमाउनेमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल फाइनान्स पछाडि, तीन घाटामा
काठमाडौं । चालु अर्थिक बर्षको १० महिनासम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंंकले फाइनान्स कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा ३ वटा फाइनान्स नोक्सानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार यस अ अवधिमा १७...
युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार दोहोरो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट...
तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।...



















