मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकीकृत निर्देशन जारी, कुन-कुन बिषय समेटिए ? (एकीकृत निर्देशिका सहित)

काठमाडौं । मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकिकृत निर्देशन जारी गरेको छ।राष्ट्र बैंकले आज एक निर्देशिका जारी गर्दै काउन्टरसाइक्लिकल बफरको दायरा विस्तार गरेको छ । यसअघि वाणिज्य बैंकहरुलाई मात्रै लागू गर्दै आएको व्यवस्था विकास बैंकहरुलाई समेत लागू...


आवासीय कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशीका जारी गरेको छ । जसमा केन्द्रिय बैंकले व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आप सार्वजनिक गरेको एकीकृत निर्देशीका मार्फत आवासीय कर्जाको सीमा ५० लाख रुपैयाँले बढाएको...


२५ लाख रुपैयाँ भन्दा माथि कर्जा प्रवाह गर्नुपरे प्यान अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त वित्तीलय संस्थाहरुलाई एकीकृत निर्देशीका जारी गरेको छ । बैंकले आज जारी गरेको निर्देशन २०७९मा केही संशोधन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुुष्ट गरी ५० लाख रुपैयाँ वा...


बैंकहरुलाई काउन्टर साइक्लिकल बफर लागू, लाभांश घट्ने संकेत

काठमाडौं । कोरोना र आर्थिक मन्दीको समयमा बन्द गरेको काउन्टर साइक्लिकल बफर चालु आर्थिाक बर्षको मौद्रिक नीतिमार्फत कार्यान्वयनमा ल्याएको छ। केन्द्रिय बैंकले आज एक निर्देशिका जारी गर्दै यसअघि वाणिज्य बैंकहरुमा मात्रै लागू हुँदै आएको काउन्टर साइक्लिकल बफर राष्ट्रिय स्तरका...


विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक न८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले आजसर्कुलर जारी गर्दै वाणिज्य बैंकसरह विकास बैंकहरुले पनि पुँजिकोष बढाउनुपर्ने निर्देशन दिएको छ। जस अनुसार अब राष्ट्रिय स्तरका विकास बैंकहरुले...


राष्ट्र बैंकको छुटले बैंकहरुलाई राहत, बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित

काठमाडौं । ।राष्ट्र बैंकले साउन १५ गतेसम्मलाई ऋण उठाउन सहुलियत दिएपछि बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित भएका छन्।असार ३१ गतेसम्म ४८ खर्ब ७९ अर्ब रूपैयाँ ऋण लगानी रहेकोमा अहिले घटेर ४८ खर्ब ५० अर्बमा आइपुगेको छ।साउन १५ सम्म किस्ता...


एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, अब आवाजबाटै क्यूआर भुक्तानीको जानकारी तत्काल प्राप्त हुने

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । बैंकको क्यूआर कोड...


एनआईसी एशिया बैंकले एकसाथ ५४ ठाँउको जग्गा बिक्री गर्दै, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकले ५४ ठाँउको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै लिलामी प्रक्रिया मार्फत सो गैर बैंकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो । बैंकले सूनसरी, महोत्तरी, रौतहट, भक्तपुर, झापा, बारा,...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य ३०१ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ९२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद...


सानिमा बैंकको नयाँ एटीएम धादिङको ताल्तीमा

काठमाडौं । रोराङ गाउँपालिका, धादिङका स्थानीयबासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा हाउछिन सिमेन्ट उद्योग परिसरमा एटीएम बुथको स्थापना गरेको छ । उक्त एटीएम बुथ एक समारोहकाबीच बेनीघाट रोराङ...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, जो कोहीले दिन पाउने आवेदन

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीकोे नाममा रहेको संस्थापक शेयर अन्य व्यक्ती, कम्पनी वा संस्थालाई बिक्री गर्ने भएको छ । बैंकमा हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गर्ने इच्छा प्रकट नगरेपछि बैंकले सो शेयर अन्य...


साना किसान लघुवित्तको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराईज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनी संचालक समितिको असार २४ गतेको निर्णय अनुसार सनराईज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । साविकको साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य २६२ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ८५ हजार ९४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले...


लुम्बिनी विकास बैंकको नाफा ६१ करोड रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको हो । समिक्षा अवधिमा बैंकको...


सिटिजन्स बैंकको खुद नाफा १०.४१ प्रतिशतले वृद्धि, ईपीएस कति ?

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले खुद नाफा बढेको देखिएको हो । बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफा...


लघुवित्त पिडितहरुले आफना मागहरुको सम्बन्धमा सरकारलाई गरायो ध्यानाकर्षण

काठमाडौं । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले आफ्ना मागहरुको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ । बिहीबार अर्थ मन्त्रालयका सहसचिवद्वय भुपाल बराल र धनिराम शर्मालाई भेट गरी आफूहरुको संघर्षको कार्यक्रम र मागहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो । समितिले लघुवित्तीय संस्थाहरुको खारेज,...


साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ। लघुवित्तको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ। साना किसान विकास...


सरकारले लघुवित्तविरुद्धका आन्दोलनकारीसँग वार्ता गर्न बनायो समिति

काठमाडौं । सरकारले लघुवित्तविरुद्धका आन्दोलनकारीसँग वार्ता गर्त समिति बनाएको छ । आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ताका लागि अर्थ मन्त्रालयले समिति गठन गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता...


नेशनल लघुवित्तको कम्पनी सचिवमा ढुंगानालाई नै दिइयो निरन्तरता

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिइने भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकल साविक नेशनल लघुवित्त कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिने निर्णय गरेको...


मर्जर पश्चात् नेशनल लघुवित्तको नयाँ सञ्चालक समिति चयन, को को भए ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त आपसमा मर्ज भई बनेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ सञ्चालक समितिको गठन भएको छ । केशवप्रसाद अचार्य, क्षितिज खड्का, तिर्थ राज ढकाल, प्रदित कुमार रेग्मी र नरेन्द्र प्रसाद छत्कुली सञ्चालक...